नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरीको निधन भएको छ ।
७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।.
© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.
© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.