Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चार स्थानीय तहमा जग्गा धनी प्रमाण पत्र बितरणको तयारी अन्तिम चरणमा

चार स्थानीय तहमा जग्गा धनी प्रमाण पत्र बितरणको तयारी अन्तिम चरणमा

सिरहा, ।राष्ट्रिय भुमी आयोग सिरहाले जिल्लाको चार वटा स्थानीय तहमा लक्षित गरेर जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोगका सिरहा अध्यक्ष रामअधिन यादवले आफ्नै कार्यकक्षमा एक पत्रकार सम्मेलन गर्दै गोलबजार नगरपालिका, कर्जन्हा न.पा., मिर्चैया न.पा. र धनगढीमाई नगरपालिका गरी चार वटा स्थानीय तहमा आउने केही महिनाभित्र जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।

ADVERTISEMENT

आयोगसँग भएको सम्झौता अनुरुप विभिन्न पालिकाहरु मध्ये चारवटा पालिकाले दु्रतगतिमा लागत संकलन गर्ने गरेर समयमै तथ्यांक उपलब्ध गराएको हुँदा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्यमा सहयोग पुगेको उनले प्रष्ट पारे ।
यसरी नै लागत संकलन गरेर तथ्यांक उपलब्ध गराइदिन अन्य स्थानीय तहहरुलाई उनले आग्रह गरे ।
गोलबजार न.पा. २ हजार ८ सय ४६, कर्जन्हा न.पा. ६ सय ४६, मिर्चैया न.पा. १ हजार २ सय ९६ र धनगढिमाई न.पा. २ हजार ८ सय ५ गरी चार स्थानीय तहबाट कुल ७ हजार ५ सय ९३ घरधुरीको तथ्यांक आएको उनले थपे ।
उनका अनुसार आयोगले पनि विषेश छानविन गरेर तथ्यांकको अन्तिम सूची प्रकाशन गरेर जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

राष्ट्रिय भुमी आयोगको अभियानलाई सफल बनाउन सहयोग गर्ने निकायहरुको कार्यलाई उनले प्रशंसा गरे ।
केही महिना अघि भएको स्थानीय तहको निर्वाचनले आयोगको कार्यमा असर पारेको भएपनि कर्मचारीहरुको परिश्रमले उपलब्धी मुलक कार्य भएको नापी कार्यालय सिरहाका प्रमुख रविन कुमार सिहले बताए ।
निर्वाचन पछि स्थानीय तहमा कार्यरत करारका कर्मचारीबारे आएको विवादले आयोगको कार्यमा समेत असर पारेको उनले प्रष्ट पारे ।

‘निर्वाचन र त्यसपछि करारका कर्मचारीबारे भएको विवादले आयोगको कार्यमा असर पार्‍यो,’उनले भने,‘तर नापी र आयोगका कर्मचारी तथा प्रमुखको समन्वयमा स्थानीय तहका केही व्यक्तिले सघाए पछि काममा केही सजता भयो ।’ चार स्थानीय तहसँगै अन्य स्थानीय तहसँग यसरी नै उपलब्ध हासिल गर्नका लागि समन्वय भइरहेको र आउने केही महिनामै लक्ष्यमा पुग्ने उनले विश्वास दिलाए ।
जग्गाधनी दर्ता प्रमाणपूर्जा मात्र वितरण गर्दैनौं सम्बन्धित व्यक्तिलाई जग्गा उपभोग गर्ने वातावरण समेत बनाउने पत्रकारको प्रश्नमा आयोगका सिरहा अध्यक्ष रामअधिन यादवले प्रष्ट पारे । जिल्लामा नियमले वितरण गर्न मिल्ने जग्गाको तथ्यांक समेत संकलन भइरहेको उनले थपे ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.