Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरी ४(क) मा ख्यातिप्राप्त उमेदवार को हुन् राजेश विद्रोही ?

सप्तरी ४(क) मा ख्यातिप्राप्त उमेदवार को हुन् राजेश विद्रोही ?

सप्तरी क्षेत्र नम्बर ४(क) को राष्ट्रिय रुपमा ख्याति प्राप्त स्वतन्त्र उमेदवार राजेश विद्रोही को हुन् ? उनका राजनीतिक समाजिक क्षेत्रमा के योगदान छ ? जनता उहाँलाई किन भोट हाल्न आतुर छन् ? हामीलाई प्राप्त भएको छोटो जानकारी यसप्रकार छ :

राजेश विद्रोहीको वास्तविक नाम राजदेव राम हो । उसको जन्म २०४२/२/२९ सप्तरी खडक नपा ३ गरुराहा गाउँमा भएको हो । जनयुद्धका सहिद उदयपुर कटारीका जामुन चौधरीको कान्छी छ‍ोरी पार्वती चौधरीसँग नेपालमा गणतन्त्र स्थापनाका दिन जनवादी विवाह भएको हो । उसका दुई छोरा छन् । जनमुक्ति सेनाबाट अवकाश लिएपछि सिरहाको लहानमा सस्तोमा एलानी जग्गा किनेर सामान्य जस्ताको घरमा जीवन चलाउँदै आएका छन् ।

शिक्षा मेडिकल तर्फ अहेब र एचए तथा राजनितीक शास्त्रमा मास्टर डिग्री गरेका छन् । राजनीतिक शास्त्रमा पिएचडी अध्ययनका लागि प्रक्रियामा छन् । जनयुद्धको क्रममा राखिएको नामले राष्ट्रिय स्तरमा स्थापित र ख्यातिप्राप्त नाम हुन राजेश विद्रोही ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१२ वर्षको उमेरमा विधार्थी राजनीतिमा सहभागी भएर १६ वर्षको उमेरमा माओवादी जनयुद्धमा भूमिगत भएका थिए । जनमुक्ति सेनाको कमाण्डर समेत रहेका विद्रोही जनयुद्धमा डाक्टरको रुपमा थुप्रै युद्ध घाइतेहरुको जीवन दिएका छन् भने जनताको घरदैलोमा बस्ने क्रममा समेत उपचारको भूमिका निर्वाह गरेका छन् । पार्टी र जनयुद्धमा तल्लो स्तरदेखि केन्द्रीय स्तरसम्मका विभिन्न जिम्मेवारी समहालेका विद्रोही जनयुद्धमा घाइते समेत हुन् । समाजिक परिवर्तनका लागि जेलनेल समेत भोगेका खेपेका छन् । २५ वर्षदेखि निरन्तर रुपमा राजनीतिक क्षेत्रको अनुभव रहेको एक सक्षम र इमानदार पात्रको रुपमा स्थापित छन् ।

रक्तमुच्छेल अंकुरण, मुक्तिसंघर्ष, इजोत पुस्तकका लेखक, साहित्य लेखन क्षेत्रमा कविडाँडा साहित्य पुरस्कार लगायत दर्जन पुरस्कारबाट सम्मानित छन् । विभिन्न साहित्य संस्था तथा पत्रकारिता क्षेत्रमा १५ वर्षदेखि आवद्ध तथा सम्पादकका रुपमा समेत भूमिका निर्वाह गर्दै आएका छन् । कान्तिपुर, नयाँ पत्रिका, अन्पूर्णपोष्ट, रातोपाटी, अनलाइन खबर, टुडेखोज, नेत्रदैनिक, गाउँघरटडकम, हामी नेपालटडकम लगायतका दर्जनौ पत्रपत्रिकामा समयसापेक्ष राजनीतिक लेखहरु प्रकाशित भईरहेको हुन्छ । एभिन्युज, प्राइमटीभी,बागमती टीभी, न्युजनेपाल टिभी, हुलाकी न्युज टिभी लगायतका राष्ट्रिय टेलिभिजनहरुमा समेत समयसान्दर्भिक रुपमा राजनीतिक विश्लेषकको रुपमा अन्तर्वार्तामा विश्लेषकको रुपमा समेत परिचित छन् ।

समाजिक सेवाको क्षेत्रमा पनि लामो अनुभव रहेको छ । दलित लगायतका सिमान्तकृत वर्गको समस्या कुनै समुदाय विशेषको समस्या नभई साझा र राष्ट्रिय समस्याको रुपमा रहेको भनेर दुई वर्षदेखि चेतनामूलक अभियान राष्ट्रिय दलित मुक्ति जागरण अभियानका राष्ट्रिय संयोजक समेत नेतृत्व गर्दै आएका छन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.