Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा स्वतन्त्र उमेदवार आन्तरिक रूपमा बलियो बन्दै

लहानमा स्वतन्त्र उमेदवार आन्तरिक रूपमा बलियो बन्दै

महेश सिंह सिरहा लहान ९ कार्तिक – मंसिर ४ गते हुने निर्वाचनका लागी प्रदेश सभा सदस्यका लागी स्थानीय युवा तथा समाजिक चिन्तक सुरेश कुमार यादवले समाजलाई परिवर्तन मुखी समाजनिर्माण गर्न आफुले स्वतन्त्रबाट उमेदवारी दिएको पत्रकार समेलनमा बताए।

स्वतन्त्र अभियान हाम्रो जब सम्म चलिरहन्छ दलहरुले जबसम्म स्चिदैन तब सम्म हाम्रो स्वतन्त्रको अभियान चलिरहने उनले बताए।स्वतन्त्र उमेदवार यादव सैशिक रूपमा निकै उकासिएको ब्यक्ति हुन्।देशमा बिकृती बिसंगती हरुलाई विभिन्न राजनीति दलहरुले निम्तियाएका छन्।

ADVERTISEMENT

दलहरुले निम्तियाएका बिकृती बिसंगती लगायतका क्रियाकलापहरुलाई समाजबाट उन्मुलन गर्न स्वतन्त्र उमेदवारी दिएको छु। दलहरुको सचिने मौका छ न भए देश भरि स्वतन्त्र अभियानीहरु दलहरुलाई प्रास्त गर्न अगाडि बढीरहेको समाजिक चिन्तक तथा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क का स्वतन्त्र उमेदवार सुरेश कुमार यादवले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

उमेदवार यादवले दलको उमेदवारहरु भन्दा आफू बलियो छु भन्दै पत्रकार समेलनमा बताए थिए।स्वतन्त्र अभियानको हाम्रो आन्तरिक रूपमा घर्दैलो कार्यक्रम निरन्तर जारी रहेको बताए।आफू निर्वाचनमा सफल भए जनताले न सोचो अनुसारको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.