Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महोत्तरीमा गाउँलेमाथि आक्रमण गर्ने स्याल मारियो

महोत्तरीमा गाउँलेमाथि आक्रमण गर्ने स्याल मारियो

महोत्तरी । बर्दिवास–४ स्थित सशस्त्र प्रहरी छिन्नामस्ता बाहिनी परिसरमा मंगलबार बिहान गाउँलेमाथि आक्रमण गर्ने स्याल मारिएको छ ।

बाहिनी परिसरमा प्रवेश गरी दुई प्रहरी जवानलाई आक्रमण प्रयास गरेपछि उक्त स्याललाई मारिएको सशस्त्र प्रहरीको बाहिनीले जनाएको छ । मंगलबार बिहान ५ बजे प्रहरी जवान इन्द्रलाल चौधरी र सुमन राउतलाई आक्रमण गर्ने क्रममा दुवै जवानले बेतको लाठीले प्रहार गरी उक्त स्याल मारेको सशस्त्र प्रहरीका बाहिनीपति गणेश ठाडा मगरले जानकारी दिए ।

उक्त स्यालले बर्दिवास–४ स्थित माईस्थान गाउँमा प्रवेश गरी एक हप्तामा ५ जनालाई आक्रमण गरी सख्त घाइते बनाएको र सबै घाइतेको काठमाडौंमा उपचार भइरहेको बाहिनीपति ठाडा मगरले बताए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

स्यालको आक्रमणबाट बर्दिवास–४ की विभा आले मगर, तुला माया राना र तेजबहादुर राना सख्त घाइते भएका छन् । उनीहरुको बर्दिवासमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको ठाडा मगरले जानकारी दिए ।

सशस्त्र बाहिनीकै निरज गोले र पप्पु नुनिया पनि स्यालको आक्रमणपछि उपचारमै रहेको सशस्त्र प्रहरीको बाहिनीले जनाएको छ । उक्त स्यालको आक्रमणबाट जोगिन र सर्वसाधरणलाई जोगाउन जवानहरुले स्याललाई लाठी प्रहार गरेको ठाडा मगरले बताए ।

मारिएको स्याललाई जिल्ला डिभिजन वन कार्यालय महोत्तरीलाई बुझाउन लागिएको डिआईजी ठाडा मगरले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.