Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रेस काउन्सिलको चरम दुरुपयोग: फ्रिडम फोरम

प्रेस काउन्सिलको चरम दुरुपयोग: फ्रिडम फोरम

काठमाडौ । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको हक विरुद्ध चरम दुरुपयोग भएको फ्रिडम फोरमले आरोप लगाएको छ ।

काउन्सिलले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको फोरमको ठहर छ । कार्यकारी प्रमुख तारानाथ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक दैनिकमा गत कार्तिक ३ गते ‘कल केपी बा’ शीर्षकमा कार्टून प्रकाशन गरेको थियो । कार्टून व्यङ्ग्यात्मक अभिव्यक्तिको कलात्मक प्रस्तुति हो।

तर, काउन्सिलले राजनीतिक रूपमा प्रेरित भएर विज्ञप्ति जारी गरी स्पष्टीकरण सोधेको छ, जुन नेपालको संवैधानिक अधिकारको विरुद्ध छ। नेपालको संविधानले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । तर, काउन्सिलको यो कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । यसले नेपाली मिडिया र पत्रकारको भूमिकालाई अवमूल्यन गरेको छ, होच्याएको छ ।’

ADVERTISEMENT
ADVERTISEMENT

दाहाल भन्छन्, ‘कार्टून प्रकाशन गरेबापत नागरिक दैनिकलाई स्पष्टीकरण सोध्नु राज्यको निकाय प्रेस काउन्सिलको चरम दुरुपयोग हो । यसले नेपाली नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ ।

ADVERTISEMENT

राजनीतिक अनियमितता र भ्रष्टाचारका घटनाविरुद्ध खबरदारी गर्ने र खुलासा गर्ने नेपाली पत्रकार र मिडियाको सक्रियता र ऊर्जालाई काउन्सिलको पक्षले अवमूल्यन गरेको छ । यसले राज्यका निकायप्रति जनविश्वास घटेर जानेछ ।

प्रेस काउन्सिलले स्वनियमनको अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा यस्ता मिडिया विरोधी दमनकारी कार्य तुरुन्त बन्द गर्नुपर्छ ।’

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.