Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विप्लवको चुनाव वहिष्कारले रोल्पामा सुरक्षा चुनौती

रोल्पा । नेत्रविक्रम चन्द विप्लवसहित आधा दर्जन बढी माओवादी घटकहरुले मंसिर ४ को निर्वाचन वहिष्कार गर्ने घोषणा गरेसँगै सुरक्षा चुनौती बढेको महसुस रोल्पालीले गरेका छन् ।

तर प्रशासनले भने पूर्णरुपमा सुरक्षा प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा भाग लिन आह्वान गरेको छ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएको विप्लव समूहले मंसिर ४ को निर्वाचन भने बहिष्कार गर्ने घोषणा गरेको छ । सो पार्टीले पत्रकार सम्मेलन गरेर निर्वाचन ‘बिथोल्ने’ जनाएको थियो ।निर्वाचन बिथोल्ने धम्किले नागरिकहरुमा सुरक्षा संवेदनशीलता बढेको स्थानीय दयाराम डाँगी बताउँछन् । ‘राज्यबाट सुरक्षाको ग्यारेन्टी गरिए पनि वहिष्कार घोषणाले भौतिक र मानसिक रुपमा असुरक्षाको महसुस हुन्छ,’ डाँगीले भने ।

ADVERTISEMENT

राज्यले नागरिकलाई निर्धक्कसँग मतदान गर्ने वातावरण बनाउनु पर्ने डाँगीको भनाइ छ । रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैले सुरक्षा निकायले पनि त्यसैअनुसारको सुरक्षा रणनीति तयार पारेको र पूर्णसुरक्षाको ग्यारेन्टी गरेको जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.