Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कमल दह भनेको सिरहाको एउटा एैतिहासिक ठाउ हो :प्रमुख जिल्ला अधिकारी कवाडी

कमल दह भनेको सिरहाको एउटा एैतिहासिक ठाउ हो :प्रमुख जिल्ला अधिकारी कवाडी

सिरहा,१६ पुस_श्री न•२७ बाहिनी अड्डा तथा श्री शेर गण चोहर्वा ब्यारेकले आयोजना गरेको कमल दह सरसफाई तथा इक्स्क्र्युजन टुर संचालन कार्यक्रमको बीच कमलदह भनेको सिरहाको एउटा एैतिहासिक ठाउ रहेको कार्यक्रमका प्रमुख अतिथि तथा सिरहा जिल्लाका प्रमुख अधिकारि लालबाबु कवाडिले बताएका छन ।

यसलाई मिर्चैया नगरपालिकाले उतापादो बिर्जी पर्यटकीय क्षेत्रमा प्रसार गर्यो भने एउटा ठुलो माध्यममा खमल्दह हुनसक्ने कवाडिले बताए।त्यसैले यो अवसरलाई हामीले जसरि पनि अपनाउनु पर्ने र बाबाताल जसरि एउटा सरक्षित प्रहरी स्थलमा एउटा प्रसार भएको छ,त्यसरीनै कमल्दह पनि नहुनसक्ने बिषय छैन ,स्थानिय सरकारले यो बिषयलाई गम्भीरता पुर्वक लियो भने स्वोरोतको कमि नहुने कहिले नहुने प्रमुख जिल्ला अधिकारि कवाडिले बताएका छन। उनले भने ,काम गर्नेको पछाडी जहिले पनि जनता हुन्छ र हरेक ततो सरोकारर्वालाहरुको साथ् सहयोग हुन्छ,त्यसैले हामिबाट हुने सम्पूर्ण साथ्रसहयोग गर्ने प्रतिवद्ता समेत गरे।

महत्वपूर्ण सांस्कृतिक, धार्मिक, ऐतिहासिक तालतलैयाहरुको पहिचान एवं संरक्षणमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्दै जिल्ला प्रशासन यस्ता कार्यहरुमा सदैव सहयोगीको भुमिका निर्वाह गर्दै आएको प्रमुख जिल्ला अधिकारि कवाडिले बताएका छन ।

ADVERTISEMENT
ADVERTISEMENT

मिर्चैया नगरपालिकाका नगर प्रमुख शर्वन यादबले भने ,सिरहा जिल्लामा धेरै पर्यटकीय स्थलहरुको नाम सुनिएको छ ,त्यसमा सबैभन्दा महत्वपूर्ण कमल्दह रहेको बताएका छन। उनले भने ,कमल्दह्को एउटा छुटै धार्मिक महत्वब रहेको छ ।

मिर्चैया नगरपालिकामा रहेको बिधालयहरुमा बिभिन्न ठाउँ-जिल्लाहरु बाट पढ्न आएको बिद्यार्थीहरु पनि एउटा पिकनिक गर्न घुम्न रमाउनका लागि एउटा सुन्दर ठाउ रहेको हुनाले हामीले यसलाई निश्चित रुपले ध्यानमा राखेको नगर प्रमुख शर्वन यादबले बताए। उनले भने ,२७ न•बाहिनी अड्डा तथा शेर गण चोहर्वाले सरसफाई आयोजना गरेर उजागर गर्दिनु भएको र यसलाई थप अगाडी बढाउँन राम्रो ब्यबस्थित गर्नका लागि नगर प्रमुख यसै आर्थिक बर्षका लागि पचिस लाख दिने घोषणा गरेका छन|

ADVERTISEMENT

त्यसैगरी यस बाहिनी अड्डाका बाहिनीपतिले आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका विभिन्न महत्वपूर्ण सांस्कृतिक, धार्मिक महत्व बोकेका तालतलैयाहरुको संरक्षण र सम्बर्द्धन गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग हातेमालो गरी सहयोगी भूमिका निर्वाह गर्न नेपाली सेना सदैव तत्पर रहेको साथै, यस प्रकारका कार्यक्रमहरुबाट नागरिक सैनिक सम्बन्धको प्रबर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद व्यक्त गरेका थिए।

सिरहा जिल्ला, चोहर्वा स्थित श्री नं. २७ बाहिनी अड्डाले बाहिनीको जिम्मेवारी क्षेत्रभित्र रहेको विभिन्न धार्मिकस्थल, ऐतिहासिक स्थल तथा तालतलैयाहरुको पहिचान एवं सम्बन्धित सरोकारवाला निकायहरुसँगको सहकार्यमा संरक्षण गर्ने उद्देश्यका साथ कमल दह इलाकामा वृहत सरसफाई कार्यक्रम संचालन गरेको साथै बाहिनी तथा अन्तरगत युनिटहरुका सकल दर्जाहरु सम्मिलित गराई सामुहिक मनोभाव अभिवृद्धि गर्न इक्सक्युरिजन टुर लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरेको थियो |

कमलदह सरसफाई तथा इक्स्क्र्युजम टुर संचालन कार्यक्रममा श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति, श्री नं. २७ बाहिनी अड्डाका बाहिनीपति,नेपाल प्रहरी सिराहाका प्रमुख -अर्जुन तिमिलसिना ,राष्ट्रिय अनुसन्धान विभाग सिरहाका प्रमुख, मिर्चैया नगरपालिका वडा. नं. ८ र ९ का वडा अध्यक्ष ,मिर्चैया प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय जनसमुदाय लगायत मध्य पूर्वी पृतना हे.क्वा, श्री नं.२७ बाहिनी अड्डा, श्री शेर गण, श्री श्रीनाथ गण र श्री बरख गणका अधिकृत, पदिक तथा अन्यदर्जा सहित करिब १५० जनाको उपस्थिति रहेको थियो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.