Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ

सिरहाबाट लागुऔषधसहित ९ जना पक्राउ

सिरहा, माघ १६ । सिरहा प्रहरीले लागुऔषध कारोबार गर्ने ९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका – २ मझौरा टोल बस्ने बर्ष २३ को ओम प्रकाश यादव, बर्ष २२ को अमित कुमार यादव, बर्ष २५ को देवराम कुमार यादव रहेको छ ।

त्यसैगरी, लहान नगरपालिका – १२ बस्ने बर्ष ५१ को मदन कुमार चौधरी, बर्ष २३ को नरसिंह चौधरी, वर्ष २७ को इरफान हुसेनलाई पनि पक्राउ गरिएको छन । त्यस्तै, लहान नगरपालिका – १ बस्ने बर्ष १९ को कृष्णा पासमान सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका – १२ अर्नाह बस्ने बर्ष २३ को रमेश पासमान र सोही नगरपालिका बस्ने बर्ष २२ को सुरेश कुमार पासमानसमेत रहेको छ ।

उनीहरुलाई सिरहा नवराजपुर गाउँपालिका – २ मझौरा टोलस्थित ओम प्रकाश यादवले आफ्नो घरबाट अवैध लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाँझपट्टीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएका हुन ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उनीहरुलाई कानुन बमोजिम निजको घर खानतलासी गर्दा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्राम, लागूऔषध तौल गर्ने डिजिटल मेसिन थान -१, मोबाईल थान-८, मोटरसाईकल थान – ४ र नगद रु.४ हजार ८ सय पचासी रुपियाँ समेत नियन्त्रणमा लिईएको
प्रहरीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुलाई जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको प्रहरीले बताए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.