Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

काङ्ग्रेसले कुनै राजनीति पार्टीसंग गठबन्धन नगर्ने: डा. डिला संग्रौला

काङ्ग्रेसले कुनै राजनीति पार्टीसंग गठबन्धन नगर्ने: डा. डिला संग्रौला

लहान ६ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीति पार्टी संग गठबन्धन न गर्ने बताए। काङ्ग्रेसका रुख छापलाई जनताले बुझेको हो भन्दै प्रतिक्रियाबादीहरुको नौटङ्गि जनताले मुल्यांकन गर्दै छन् उनले बताए ।यस विषयमा पार्टी र बाहिर पनि चर्चा सुरु भएको उनले सुनाईन ।

मंगलबार सिरहाको लहानमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको बताएकी छन् । ‘कांग्रेसलाई दुई र एमालेलाई एक पटक माओवादीले धोका दिएको छ । जनताको माइण्डेड अनुसार काम पनि प्रचण्डले हुन दिएको छैन,’उनले भनिन,‘अब कांग्रेस र एमालेले मिल्नुपर्ने मत र प्रतिक्रिया आइरहेको छ । सोही अनुसार अब पार्टी मुभ गर्ने सम्भावना छ ।’

ADVERTISEMENT

सुन तस्करी र सहकारी पीडितलाई न्याय दिन अपराधमा संग्लन सबै अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताईन । सहकारी ठगीमा गृह मन्त्री रवि लामिछानेमाथि उजुरी परेकोले तुरुन्त राजीनामा गर्नुपर्ने कांग्रेसको माग रहेको उनले जानकारी दिए ।

ADVERTISEMENT
ADVERTISEMENT

जनताको मुद्दालाई सम्बोधन गर्ने कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने उनले पत्रकारहरुलाई सुनाएका छन् । कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ ।

पत्रकार भेटघाटमा अर्का केन्द्रीय सदस्य मन्जु यादव, कांग्रेस क्षेत्र नं. १ सभापति तथा मेयर महेश चौधरी, प्रदेशसभा (क) सभापति सन्तोष उपाध्याय, प्रेस युनियन मधेस प्रदेश उपसभापति रमिता नेपाल, जिल्ला सभापति निर्मला दाहाल लगायत अतिथिहरु उपस्थित थिए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.