Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जातिय छुआछुत विरुद्धको शान्ति भोज सम्पन्न

जातिय छुआछुत विरुद्धको शान्ति भोज सम्पन्न

संजू कुमारी दास , सिरहा गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज त्यहाका स्थानीय र आस परोसको वडाका विभिन्न जात जातिको सहभागितामा सबै जना मिलेर खीर पकाई एक अर्काको हात बाट खाएर सफल भएको छ ।
बितेको चैत्र ८ गते , अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दीवसका दीन , जातिय छुआछुत विरुद्ध, “आफैबाट सुरु गरौ , जातिय विभेद अन्त्य गरौ ” लाई सार्थक बनाउन मुक्ति नेपाल द्वारा गठित माँ दुर्गा महिला समुह , गोलबजार ५ की महिलाहरु शान्ति भोज आयोजना गरी पहिला आफ्नै परीवार बाट छुआछुत हटाउनु पर्ने वाचाका साथ भोजको आयोजना गर्ने तय गरेकी थिईन् ।
माँ दुर्गा महिला समुहको आयोजना र मुक्ति नेपालको सहयोगमा भएको उक्त भोजमा करीब दर्जनौ जात जातिका, अनुमानित १०० जनाको सहभागितामा सम्मपन्न भोजमा , सबै जात जातिले मिलेर पकाई सबै एउटै ताँतमा बसी खाएर सम्मपन्न भएको छ । साथै भोजमा सबै जना आ आफ्नो घर बाट खीर पकाउन गरेको सहयोग बाट बढी भएको चामल स्थानिय विपन्न तथा एकल महिला जानकी राम लाई पनि सहयोग स्वरुप प्रदान गरीएको छ ।
जातिय छुआछुत हटाउनका लागि यो शान्ति भोज सकारात्मक संदेश सहीतको सुरुआत गरेको छ , आगामी दीनमा एस्ता किसिमका कार्यक्रमहरु अरु अरु ठाउ पनि गर्न आवश्यक रहेको भोजमा सहभागि गोलबजार ८ का रामरीझन सदाको भनाई थियो भने , गोलबजार ३ का राहुल मल्लिकले खुशी हुदै भन्नु भयो , हामीलाई प्रायः भोजमा निम्तोनै आउदैन ,र आए पनि सबै भन्दा पछाडी अरु बस्ने ठाउँ भन्दा परै बसाएर खुवाउथियो , दलितकै भोज भए पनि हामी लाई छुन दीदैन थियो तर यसरी सबै जना मिलेर एउटै भाडोमा पकाई , एउटै लाममा सबै जात जाति संग बसेर पहिलो चोटी खाएको छु ।
त्यस्तै दुर्गा महिला समुहकी अध्यक्ष बिनीता देवी रामले अब देखि हामी छुआछुत मान्दैनौ मान्छे मान्छे बीचमै यसरी छुवाछुत मान्नु एक अर्कालाई अपमान गर्नु जस्तै भएकोले ,जातिय विभेद हटाउन यो हाम्रो प्रयास जारी रहने छ । अब देखि जातिय विभेद गर्दिन र गरेमा चुप बस्दिन , यस्ता विभेद विरुद्ध यो हाम्रो पहीलो पाईला अगाडी बढाएको बताउनु भयो । समाजमा विद्मान यस्ता किसिमको विभेद हटाउन यो सराहनिय काम भएको मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहको भनाई छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.