Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जागरण अभियानले गरे चालिस बिघा जग्गा कब्जा

जागरण अभियानले गरे चालिस बिघा जग्गा कब्जा

सिरहा । बाराको कोल्हीबी नगरपालिका १०, मा साझा जागरण अभियानले चालिस बिघा जग्गा कब्जा गरेको छ । सरकारले हतबन्धी लगाएको जग्गा कानुनको कमजोर बाटो प्रयोग गरेर धनीहरुले लुकाएको जग्गा जागरण अभियानले कब्जा गरेका हुन।

बारा जिल्लामा २१ सय विघा भन्दा बढी यस्तो जग्गा छ । २८ सय विघा जग्गामा ३ सय विघा जग्गा धनीलाई छोडेर बाँकी जग्गा नेपाल सरकारले आफ्नो नाउमा राखेको थियो । तर जमिनदारहरुले आफ्नो नजिकको विभिन्न व्यक्तिको नाममा राखेर जग्गालाई बिजनेस कम्पलेक्स बनाएपछि अभियानले कब्जा गरेका हुन ।

jagaजागरण अभियानका जिल्ला संयोजक प्रकाश चौधरीले भने -´जमिनदारहरुले आफ्नो जग्गा मात्र होइन्, गरिब दलितहरुले पुस्तौंदेखि बसोबास गरेर बसेको हजारौंको विघा वन तथा सार्वजनिक जग्गा समेत उनीहरुले पहुँचको आधारमा लालपुर्जा बनाएर उठिबास लगाउने तथा प्लोटिंग गरेर विजनेश कम्प्लेक्स बनाएर दमन शोषण गरेकोले हामीले कब्जा गरेको बताए ।`

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०२१ सालमा सरकारले ल्याएको हतबन्धी सम्बन्धी भूमि ऐनले तत्कालीन जमिनदारहरुको आवश्यक जग्गा छाडेर बाँकी जग्गा सरकारले आफ्नो मातहत ल्याएका थिए । कानुन तथा कागजी हिसाबले त्यसो गरेपनि जमिनदारहरुले दृश्य अदृश्य रुपमा जग्गामाथि आफ्नो हैकम अहिलेसम्म कायम राखेको छ भने अधिकांश जग्गाहरु बेचिसकेको अवस्था पनि छ ।

कब्जा गरेको जमिनमा जागरण अभियानले धान रोपाइँ समेत गरिसकेको छ भने कतिपय जग्गामा रहेको गहुँबाली काटेर पीडितको घर समेत भित्र्याएका छन् । जागरण अभियानका जिल्ला सचिव सिकेन्द्र कुशवाहाले भने-´सरकारले गर्नुपर्ने काम हामीले गर्नुपरेको छ । यो सबैभन्दा दु:खद कुरा छ । अब यो कब्जा गरिएको जग्गा हामीले सक्दो सरकारकै समयोजनमा गरिब तथा दलित सुकुम्बासी भुमिहीनहरुलाई बाँडेर जीवन बाँच्ने आधार बनाई दिने प्रयत्न गर्ने बताए ।`राजेश विद्रोही केन्द्रीय संयोजक रहेको यो जागरण अभियानले भुईं नागरिकको जीवनलाई छुनेगरी विभिन्न आन्दोलन तथा अभियानहरु विगत पाँच वर्षदेखि चलाउँदै आएका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...