Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा महासंघ द्वारा किसान कार्ड वितरण हुँदै

लहानमा महासंघ द्वारा किसान कार्ड वितरण हुँदै

– लहान नगरपालिका १५ र वाडा नम्बर १८ का बास्तबिक किसानले किसान कार्ड पाएका छन्।राष्ट्रिय कृषक समुह महासंघ नेपाल र सामुदायिक वन उपभोक्ता महासंघको समन्वय र स्थानीय सरकारलको सहकार्यमा संचालित संरक्षण परियोजना अन्तर्गत जिबिको पार्जनमा सुधार ल्याउने उदेश्यले राष्ट्रिय कृषक समुह महासघ नेपालमा आबद्ध रहेका ४ सय सदस्य किसानलाई किसान कार्ड वितरण गर्ने महासंघले निर्णय गरेको प्रदेश संयोजक दिलीप कुमार साहले बतानुभयो।
लहान १५ को हातीदह सिमसार क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लहान १५ र १८ का किसानलाई लहानका नगर प्रमुख महेश प्रसाद चौधरी र उप- प्रमुख राम चलितर महतो कृषि शाखा प्रमुखको समेत कार्यक्रममा उपस्थिति रहेको हातिदहको अध्यक्ष रुद्र नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।
महासंघमा आवद्ध ४ सय घर धुरी परिवार अतिबिपन्न गरिब दलित भुमिहिनलाई लहान नगरपालिका १५ र लहान १८ मा रहेको किसानलाई प्रति घर धुरी ३५ हजारको दरले अनुदान स्वरुप दिने गरेको जम्मा १ करोड ४० लाख दिने गरेका छन्।
उक्त रकम किसान कार्ड मार्फद किसानलाई बैंकले सम्मान दिने गरेको छ।
औपचारिक कार्यक्रममा १० जना किसानलाई लहान का प्रमुख महेश चौधरी उप-प्रमुख राम चलितर महतोको हातबाट सुरुवात गरी वितरण प्रक्रिया अगाडी बढाएका छन्।संरक्षण परियोजना अन्तर्गत सामुदायिक वन उपभोक्ता मासंघ लहान १५ र १८ मा ४ वटा संरक्षण पोखरी निर्माण गर्ने र किसानलाई प्रत्यक्ष रूपमा आय आर्जन सिचाइको सुबिधा पुर्याउने साथै पर्यटक क्षेत्रको रूपमा बिकासको कार्य अगाडी बढाउने महासंघले प्रतिबद्धता जनाएका छन्।
सामुदायिक वनको कार्यायोजना हस्तान्तरण यस्तै प्रकारको बैंकको पहुँचबाट बाहिर रहेको थप ६ हजार सीमान्तकृत र भुमिहिन किसानहरुलाई बैंकिङ्ग सरोकारको पहुँचमा किसान कार्ड मार्फद आफुले चाहेका छ्नोट गरेका सामग्रीहरु खरिद गरी पोषण बगैंचा स्थापना गर्ने कार्यक्रम सिरहा सप्तरी र उदयपुर जिल्ला लगायत ११ पालिकामा पोषण कार्यक्रम र कृषक पाठशाला संचालन गरी ५ सय भन्दा बढी कृषक समुहहरुमा सेवा पुर्याई रहेको छ।
यी कार्यक्रमहरु सम्बन्धित स्थानीय पालिकाहरुको समन्वय तथा साझेदारीमा संचालन भइरहेको छ।
– सिरहामा ६ वटा पालिकामा कार्यक्रम संचालनमा रहेका छन्। सखुवानान्कारकट्टी गाउँपालिका,भगवानपुर गाउँपालिका,धनगढीमाई नगरपालिका लक्ष्मीपुरपतारी गाउँपालिका लहान नगरपालिका र नरहा गाउँ पालिकामा संचालनमा रहेका छन्।जस मध्ये सिरहाको भगवानपुर गाउँपालिका र सखुवानान्कारकट्टी गाउँ पालिकामा पछिल्लो १० बर्ष अगाडी देखि कार्यक्रम संचालनमा रहेको प्रदेश संयोजक दिलिप कुमार साहले बताए।
महासंघले गरिब दलित भुमिहिन सुकुम्बासी सीमान्तकृत समुदायको आय स्तर सुधारका लागी पैरवी गर्ने कार्य सेवा प्रवाह अधिकार सुनिश्चित गर्न को लागी करिब ३ सय घर मुसहर भुमिहिनको स्तरमा सुधार आएको शिक्षा स्वास्थय र पोषणमा परिवर्तन आएको एक समाजिक तथ्यांकले देखा देकाएका छन्।महासंघमा आवद्ध भएर खासगरी मुसहर समुदाय ज्याला मजदुरी छाडेर करार खेती गरी कृषि उधमी बनेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.