Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजेश विद्रोहीद्वारा चारदिने आन्दोलनको सम्बोधन

राजेश विद्रोहीद्वारा चारदिने आन्दोलनको सम्बोधन

मधेस प्रदेश १८ चैत । विभिन्न माग राखी चार दिनदेखि आन्दोलनमा रहेका बारा कोलवी नगरपालिकाका साझा जागरण अभियानकर्मी तथा सर्वसाधारण जनतालाई अन्तिम दिनमा गएर राजेश विद्रोहीले सम्बोधन गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा जेठ १५ गतेदेखि जागरण अभियानले स्थानीय जनतामा रहेको भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोवासी समस्या, भूमाफियाले ओगटेको सार्वजनिक जग्गा, जग्गा हदबन्दी कार्यान्वयनको समस्या, हलमा बढ्दै गएको बैंक, लघुवित, सहकारी तथा मिटरव्याजी समस्या, राज्यमा मौलाउँदै गएको बेथिति र भ्रष्टाचार लगायतको समस्यालाई आजको गणतन्त्रमा समाधान गर्न राज्यलाई दबाब दिने उदेश्यले चार दिनदेखि कोलवी बजारमा हजारौंको संख्यामा सर्वसाधारण नागरिकहरुले आन्दोलन गर्दै आएका थिए ।

ADVERTISEMENT

निरन्तर आन्दोलनको दोस्रो दिन हजारौंको संख्यामा रहेका अभियानकर्मि तथा आन्दोलनकारीहरुमाथि प्रहरीले लाठीचार्ज पनि गरेका थिए । प्रहरीको लाठीचार्जबाट केही आन्दोलनकारीहरु घाइते समेत भएका थिए । घाइतेपछि आन्दोलनकारीहरुले प्रहरीको विरुद्धमा समेत नारावाजी गरेका थिए । त्यहाँका स्थानीय सरकार, प्रशासन र बनडिभिजन मिलेर पुस्तौंदेखि बसोबास गर्दै आएको सर्वसाधारण नागरिकलाई अदालतबाट एस्टीअडरको नोटिस जारी गरी डोजर लगाएर उठिबास लगाउने, सरकारले पटकपटक लालपुर्जाको दिन्छु भनेर लाखौं असुली गरेको तर लालपुर्जा दिनुको साटो डोजर लिएर उठिबास गराउन आउने, भूमाफियाहरुसँग मिलेर सार्वजनिक जग्गाहरु विजनेश कम्प्लेक्सको रुपमा लालपुर्जा दिने, मिटरव्याजी, लघुवित तथा बैंक सहकारीहरुले बचत फिर्ता नगर्ने तर किस्ता तिर्न दबाब दिदै आएको भनेर पीडितहरुले चार दिनदेखि चर्को गर्मीलाई बेवास्ता गर्दै कोलवी बजारको सडकमै खाने, बस्ने र आन्दोलन गर्दै आएका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

दलाल तथा माफियाहरुको कब्जामा रहेका तीनै तहको सरकार र प्रहरी प्रशासनलाई सर्वसाधारण नागरिकको पक्षमा काम गर्न र भूमाफिया दलालहरुलाई पक्राउगरी कार्वाहीको माग पनि गरेका थिए । शुक्रबार आयोजित जागरण सभाका अध्यक्षता जागरण अभियानका चार जिल्लाका संयोजक रहेका प्रकाश चौधरीले गरेका थिए ।

साझा जागरण अभियानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राजेश विद्रोहीले ´यो तमाम खालको समस्या राज्यले जन्माएको र यो समस्या राज्यको रहेकाले राज्यले नै जिम्मेवारी लिनुपर्ने बताएका थिए ।` कार्यक्रमको संचालन शिकिन्द्र कुशवाहाले गरेका थिए भने अतिथिहरुमा प्रेम चौधरी, कंचन पासवान, प्रमिला चौधरीहरु लगायतकाहरुको उपस्थित रहेका थिए । उनीहरूले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक साहित्य, नृत्य तथा नाटक कार्यक्रमहरुको पनि प्रस्तुति भएको थियो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...