Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पत्रकार अथक प्रयास  भुजेल परिवारले पाएँ घर सहयोगी हातप्रति आभार

पत्रकार अथक प्रयास  भुजेल परिवारले पाएँ घर सहयोगी हातप्रति आभार

प्रदिप सिंह लहान १२ साउन । सिराहा जिल्लाको पत्रकार मण्डलको अथक प्रयासमा पछि भुजेल परिवारले नयाँ घर प्राप्त गरेको छ ।

सिराहाको धनगढीमाई वडा नं १२ गडमें दोभान स्थित पत्रकार विनोद कुमार मण्डलले स्थानिय करिब ७५ वर्षीय सहारा विहिन काले भुजेल र घुस्की भुजेलको घरको छानो माटोको टायल र त्रिपालले छाएको बिजोग अवस्थाको घरको तस्बिर सामाजिक सञ्जालमा राखेर “घर निर्माण अभियान ” थालेपछि उक्त पोस्ट देखेर सहयोगी हातहरूबाट प्राप्त करिब ४६ हजार ५ सय ५ रुपैयाँबाट घर निर्माण सम्पन्न भएपछि धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोको प्रमुख आथित्य र वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थितिमा विधिपूर्वक पण्डितबाट मन्त्रोच्चारण सहित पूजापाठ गरी मेयर महतोले भुजेल परिवारलाई घर हस्तान्तरण गर्दै गृह प्रवेश गराउनु भएको थियो ।

धनगढीमाई नगरपालिकाको वडा नं.१२ गडमे दोभान स्थित घुस्की भुजेल र काले भुजेल परिवारलाई स्थानीय पत्रकार बिनाेद मण्डलकाे अथक प्रयासमा बनाईएकाे घर हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महतोले घरमा कीचेनको लागि आफूले २० हजार रकम उपलब्ध गराउने भन्नु हुंदै पत्रकार मण्डलले पछिल्लो समय नगरको एतिहासिक किताब लेखेको गाउँ टोलको समस्याहरू उठाई रहेको भन्दै पत्रकार मण्डललाई बधाई तथा शुभकामना दिनु भएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

घर पाए पछि भुजेल परिवारले स्थानीय पत्रकार मण्डल र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नु भएको छ ।

दिउसो करिब ५ बजेको समयमा आयोजित औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको थियो । करिब ११ दिनमा निर्माण सम्पन्न भएको उक्त घर निर्माण भएपछि पत्रकार मण्डलको चौतर्फी चर्चा भइरहेको छ ।

ADVERTISEMENT

घरको हालत देखेर पत्रकार मण्डल ढुङ्गा , बास अर्थात् आवस्यक घर निर्माणको सामाग्री बोक्दै आएका थिए ।

स्मरण रहोस् भुजेल दम्पती निःसन्तान हुनुहुन्छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.