Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चैत १२ गते पश्चिम नवलपरासीको दोस्रो बाल मैत्री नगर घोषणा हुँदै रामग्राम नगरपालिका

चैत १२ गते पश्चिम नवलपरासीको दोस्रो बाल मैत्री नगर घोषणा हुँदै रामग्राम नगरपालिका

ज्ञानेश्वर साहनी/ नवलपरासी/११ चैत।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका चैत १२ जिल्लाको दोस्रो बाल मैत्री नगर घोषणा हुन लागेको छ । बाल मैत्री राष्ट्रीय रणनीति कार्यवन कार्यविधि-२०६८ अनुसार न्यूनतम सूचक ३९ र २०७८ अनुसार ५१ सूचक पूरा गर्दै जिल्लाको दोस्रो बाल मैत्री नगर घोषणा हुन लागेको छ।

हिजो एक पत्रकार सम्मेलन गर्दै बालमैत्री स्थानीय शासनको न्यूनतम सूचक पूरा भएको तथा जिल्ला एवम् प्रदेश स्तरिय अनुगमन समेत समाप्त भएकोले घोषणा हुन लागेको हो ।

बाल मैत्री स्थानीय शासन अन्तर्गत बाल अधिकारका चार वटै अधिकारको सुनिश्चितता तथा बाल बचाऊ, बाल संरक्षण, बाल विकास ,बाल सहभागिता एवम् संस्थागतका सबै सूचक पूरा गर्नु अवधारणा अनूसार पूरा भएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

नेपालको संविधान एवम् स्थानिय संचालन कार्यविधि २०७४ बमोजिम नै सबै स्थानीय तहका सबै वार्ड बाल मैत्री हुनु पर्ने मा जोड दिइएको छ ।

साेहि अनुरूप रामग्राम नगरपालिकाले बाल मैत्रीका सबाई सूचक पूरा गर्दै नगरलाई बालमैत्री नगर भोलि अर्थात चैत १२ गते घोषणा गर्न तयारी अन्तिम चरण पूरा भएकाे पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए।

ADVERTISEMENT

बालमैत्री नगर घोषणा गर्न सबै घर दूरीमा पियुने पानी,सबै प्रकारको खोप,सबै घरमा शौचालय, गर्भवती महिलाको समय समयमा चेक जाँच, पूर्ण मात्रमा आइरन चक्की खाएको, बाल विवाह ,बालश्रममा कमी आएको, सबै बालबालिका शिक्षामा पहुँचमा पुगेको संस्थागतका सबै कार्यहरु पूरा भएको भएकाे नगर प्रमुख गुप्ताले बताए ।

बालमैत्री नगर घाेषण गर्नकाे लागि ताेकिएकाे सम्पूर्ण सुचकहरू पूरा भईसकेकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिए ।बालमैत्री नगर घाेषण गर्नकाे लागि ५१ वटा सुचक रहेकाेले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

बालमैत्री नगर घाेषणकाे लागि मुख्यत ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेकाे र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेकाे नगरपालिका नगर शिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीले बताए ।
उनकाे अनुसार बाल बचाउ, बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्यतः रहेकाे यस सुचकमा कुनैमा ८० प्रतिशत ,९० प्रतिशत र कुनै सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिने छ ।
नगरपालिकामा बिद्धालय र टाेल गरी १०२ बालक्लब सक्रिय रहेका छन् ।१८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल नगरपालिकामा २० हजार ८ सय २६ रहेकाे छ । रामग्राम नगरपालिकाको कुल १८ वटा वडाहरूमा बाल मैत्री अभियान सफल पार्न बाल मैत्री सम्पर्क व्यक्ति, सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरिएकाे छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.