Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा, तस्करीमा प्रयोग भएका तीन भारतीय मोटरसाइकल पनि जफत

सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा, तस्करीमा प्रयोग भएका तीन भारतीय मोटरसाइकल पनि जफत

लहान।सिरहाबाट भारततर्फ लैजान खोजिएको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका-१५, बुधौरास्थित सशस्त्र प्रहरीको टोलीले भन्सार छलि गरेर लैजान लागिएको ‘सोफी’ ब्रान्डको मदिरा जफत गरेको हो। यस क्रममा तस्करीमा प्रयोग गरिएका तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरू पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेका अनुसार, मदिरा भन्सार प्रक्रियाबिना चोरी पैठारी गरेर भारत पठाउन खोजिएको थियो। सशस्त्र प्रहरीको सक्रियताका कारण उक्त मदिरा समयमै नियन्त्रणमा लिन सफल भएको उनले बताए। पक्राउ गरिएको मदिराको बजार मूल्य करिब ८१ हजार रुपैयाँ बराबर रहेको छ।

सशस्त्र प्रहरी प्रमुख गैरेले भने, “भन्सार छलि गरेर अवैध रूपमा मदिरा लैजान खोजिएको थियो। हाम्रो टोलीले समयमै कारबाही गरेर नियन्त्रणमा लियो।” घटनामा सम्लग्न मदिरा र मोटरसाइकलहरूलाई कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा जिल्ला भारतसँगको सीमावर्ती क्षेत्र भएकोले यहाँ यस्ता अवैध तस्करीका घटनाहरू प्रायः देखिने गरेका छन्। मदिरा, लागूऔषध, र अन्य भन्सार छलिएका सामग्रीहरूको तस्करी सीमा नाकाबाट हुने गरेको छ। यस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय रहेको छ र आगामी दिनमा सीमा क्षेत्रमा निगरानी अझै कडा पार्ने योजना रहेको पनि बताइएको छ।

यसअघि पनि सिरहाका विभिन्न नाकाहरूबाट अवैध मदिरा तथा अन्य सामग्रीको तस्करी भएको थुप्रै घटनाहरू सार्वजनिक भइसकेका छन्। यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी र भन्सार कार्यालयले संयुक्त रूपमा अभियान सञ्चालन गरिरहेको छ।

ADVERTISEMENT

सशस्त्र प्रहरीले नागरिकलाई पनि यस्ता अवैध गतिविधिहरूको सूचना दिन र कानुनी प्रक्रियामा सहयोग गर्न अपील गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.