Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मालपोत कार्यालय लहानको १०० औं शतवार्षिक कार्यक्रम सम्पन्न

सिरहा लहान ४ बैशाख – सिरहाको लहान स्थित रहेको मालपोत कार्यालयले लिखत पारितको १०० औं शतवार्षिक कार्यक्रम सम्पन्न गरेको छ्।नेपाल सरकारको मातहतमा रहेको भुमि ब्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय भुमि ब्यवस्थापन अभिलेख बिभाग अन्तर्गत पर्ने मालपोत कार्यालय लहानले बृहत रूपमा सम्पन्न गरेका छन्।
उक्त कार्यालय लहानले प्रत्येक बर्ष कार्यक्रम मनाईदै आएका हुन्।
कार्यालय प्रमुख दिपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने ईलाका प्रसाशन कार्यालय लहानका प्रमुख
रेवती रेवन शर्मा रहनु भएको थियो।बिशिस्ट अतिथिमा नापी कार्यालय लहानको कार्यालय प्रमुख संजय कुमार सिंहरहनु भएका थिए।अतिथिहरुमा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक कुमार मैनाली,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता यादव,सिरहाको हरेक स्थानीय तहको प्रमुख प्रसास्किय अधिकृतहरुको सहभागिता रहेको थियो।

ADVERTISEMENT

प्रमुख अतिथि शर्माका अनुसार नेपाल सरकारले २०७९ बैशाख १ गते बाट अन्लाईन माध्यमबाट सरकारको स्वामित्वमा र कुनै ब्यक्तीको स्वामित्वमा रहेको जग्गाको अभिलेख अन्लाईनको मध्यमबाट अभिलेख राखनको लागी नयाँ माध्यमबाट लागु गरेका छन।ताकि सेवा ग्राही र कार्यालय लाई काम गर्न सहजताको उदेश्यले नेपाल सरकारले सेवा दिन थालेका शर्माले बताए।

मालपोतका कार्यालय प्रमुख चौधरीका अनुसार हाम्रो कार्यालयले अरुको जग्गाको संरक्षण गर्छौ जग्गाको अभिलेख राखछौ तर दु:खद कुरा के छ भने हाम्रो कार्यालयको आफनो जग्गा,भवन र सवारी हुन् हुँदा काम गर्न लाई कठिनियाई भएको अवस्था छ्।कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी समेत नरहेको अवस्था छ्।सरकारलाई उक्त कार्यक्रमबाट नै ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.