Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान ८ मा टाईम्स एजुकेशनल ईन्स्टिच्युट र कन्स्लटेन्सीको उदघाटन

लहान ८ मा टाईम्स एजुकेशनल ईन्स्टिच्युट र कन्स्लटेन्सीको उदघाटन

महेश सिंह सिरहा लहान ७ बैशाख – सिरहाको लहान नगरपालिका ८ स्थित शैक्षिक क्षेत्रमा  नयाँ अयाम थपिएको छ्। विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा सहज हुने उदेश्यले टाईम्स एजुकेशनल ईन्स्टिच्युट एन्ड कन्स्लटेन्सीको उदघाटन भएको छ।

संस्थाको प्रबन्धक भोला जित नेपालका अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा लहान नगरपालिका ८ का वाडा अध्यक्ष बिजय कुमार महतो रहनु भएको थियो भने बिशिस्ट अतिथिमा अखिल क्रान्तिकारी सिरहाका जिल्ला अध्यक्ष राम उदगार यादव रहनु भएको थियोे।

ADVERTISEMENT

प्रमुख अतिथि महतोले ईन्स्टिच्युटलाई रिवन काटेर उदघाटन गरेको हो।उक्त ईन्स्टिच्युटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सजह रूपमा देश बिदेश पठाउने गरेको हो।उक्त ईन्स्टिच्युटमा बृज कोर्स कक्षा, ईंग्लिश ल्यांगवेज कक्षा, कम्प्युटर कक्षा संचालनमा रहेको प्रबन्धक भोला जित नेपालले जानकारी दिनु भयो।

ADVERTISEMENT
ADVERTISEMENT

उद्घाटनको अवसरमा १०० जना विद्यार्थीहरुलाई फुल स्कोलर दिने ब्यवस्था समेत गरीएको छ्।उक्त ईन्स्टिच्युटका केन्द्रिय कार्यालय बिराटनगर ९ कलेज रुटमा रहेका छन्। उक्त संस्थाले बर्षमा हजारौं विद्यार्थीहरुलाई अध्ययनको लागी पठाउने गरेको छ्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

मधेसमै गुणस्तरीय उच्च शिक्षा सम्भव : विद्यार्थी पलायन रोक्न हिम्स कलेजको आह्वान, पहिलो ब्याचका १४ विद्यार्थीलाई बिदाइ र नयाँ विद्यार्थीलाई स्वागत

मधेसमै गुणस्तरीय उच्च शिक्षा सम्भव : विद्यार्थी पलायन रोक्न हिम्स कलेजको आह्वान, पहिलो ब्याचका १४ विद्यार्थीलाई बिदाइ र नयाँ विद्यार्थीलाई स्वागत

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.