Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कपिलवस्तुको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलवस्तुको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलवस्तु ,८ बैशख। वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ l

ADVERTISEMENT

आज देखि उक्त कार्यालयको जिम्मेवारी सम्हालेका कृष्णनगर नगरपालिकाका निर्वाचन अधिकृत सुमन पाण्डेले अब बैशाख ३० गते सम्म निर्वाचन सम्पन्न गर्नका लागि सबै जिम्मेवारी पालिका भित्र बसी पुरा गर्ने छन् । बैशाख ११ उमेद्धारहरुको उमेद्धारी दर्ता प्रक्रिया सुरु भएसँगै बैशाख ३० सम्म निर्वाचन आयोगले तोकेको तालिका अनुसार सबै कामहरुको जिम्मेवारी निर्वाचन अधिकृतको रहने जानकारी गराइएको छ ।

कृष्णनगरमा कार्यालय स्थापना संगै कार्यक्रमको आयोजना गरि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लगायत अन्य जन प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागितामा उपस्थित हरूबाट उठेका निर्वाचन सम्बंधि जिज्ञासाको कृष्णनगरमा निर्वाचन अधिकृत सुमन पाण्डेले सहजीकरण गर्नुका साथै निर्वाचन आचारसंहिताका विषयमा अन्तक्रिया गर्दै जानकारी प्रदान गरिएको पनि पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयोl

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.