Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जेसिज सप्ताह समापन चुनौती र अवसरबारे अध्यक्ष तथा पुर्व अध्यक्षहरूको धारणा

जेसिज सप्ताह समापन चुनौती र अवसरबारे अध्यक्ष तथा पुर्व अध्यक्षहरूको धारणा

लहान, सिरहा – लहान सिटी जेसिजले सफलतापूर्वक ६७ वटा कार्यक्रम आयोजना गर्दै जेसिज सप्ताह कार्यक्रमको समापन गरेको छ। समापन समारोहमा जेसिजका पुर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष, र विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष उमेश चौधरीले लहान शाखाले नेपाल जेसिजलाई छुट्टै पहिचान दिन सफल भएको बताए। उनले २०२५ मा आउने अध्यक्षले यस पहिचानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। साथै, राम्रो नेतृत्व विकासका लागि युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
जेसिजका वर्तमान अध्यक्ष उमेश यादवले वर्षभरिका कार्यक्रमहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै, ६७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए। उनले आफ्नो टिमको क्षमता र लगनशीलताका लागि प्रशंसा गर्दै समाजको सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने विश्वास व्यक्त गरे।
पुर्व अध्यक्ष फिरोज शेखले लागुऔषध र खुट्टी खोलासम्बन्धी दुई कार्यक्रमलाई वर्षकै उत्कृष्ट कार्यक्रमको रूपमा उल्लेख गरे। उनले केही कमजोरीहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुधारको माग पनि गरे।
पुर्व अध्यक्ष शंकरप्रसाद गुप्ताले आफ्नो कार्यकालमा २८ वटा कार्यक्रम सम्पन्न गरेको उल्लेख गर्दै, जेसिज नाइट कार्यक्रमलाई प्रभावकारी बनाएको स्मरण गरे।
पुर्व अध्यक्ष जितेन्द्र चौधरीले जेसिजले सामान्य मानिसलाई समेत सदस्य बनाउनुपर्नेमा जोड दिँदै, यसलाई महँगो र खर्चिलो बनाउने प्रवृत्तिलाई रोक्नुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि राकेश झाले जेसिजले चुनौतीपूर्ण कार्यहरू गर्न सक्ने क्षमता रहेको बताए। उनले मधेस प्रदेशको शिक्षा र पर्यावरण संरक्षणजस्ता मुद्दाहरूलाई प्राथमिकतामा राख्दै सहकार्य र सहमति आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा जेसिजले आर्थिक कोष स्थापना गरेको जानकारी दिइयो। कार्यक्रमको सञ्चालन महासचिव देबन लाल ठाकुरले गरेका थिए। अध्यक्ष उमेश यादवले कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै समारोहको औपचारिक समापन गरेका थिए।कार्यक्रमले समाज विकासका लागि जेसिजको योगदान र आगामी चुनौतीहरूको समाधानमा केन्द्रीत हुनुपर्ने महत्त्वपूर्ण सन्देश दिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.