महेश सिंह सिरहा लहान २१ बैशाख – बहु प्रतिभा शालिन युवा तथा इन्जिनियर पेसामा आवद्ध रहेका राम कुमार महतोले लहान २४ बाट स्वतन्त्र उमेदवार बनेका हुन्। उनी जसपा पार्टीबाट वाडा अध्यक्ष टिकटको अकाक्षी समेत रहेका थिए।
जसपा पार्टीले बिश्वास घात गरेपछि राम कुमार महतोले स्वतन्त्रबाट उमेदवारी दिएका हुन्। मधेस आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका उनी राजनीतिमा सकृय हुँदै वाडा अध्यक्षको अकाक्षी समेत रहेका थिए। लहान २४ मा स्वतन्त्र बाट उनी लोकप्रिय उमेदवार बनेका हुन्।
नेता महतो चुनाव जितन घरदैलो कार्यक्रममा ब्यस्त देखिका हुन्। उनले निरन्तर भोट् मागन दिन चरीया नै बनाएका हुन् उनी बहु प्रतीभा सालिन युवा समेत रहनु भएको हो। शिक्षा स्वास्थ र रोजगारीमा सुधार ल्याउने उनको मुख्य चुनावी एजेन्डा रहेको बताए।















