Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको नवराजपुर गाउँपालिकामा एमाले निकट खुशीलाल साहको व्यापक चर्चा

सिरहाको नवराजपुर गाउँपालिकामा एमाले निकट खुशीलाल साहको व्यापक चर्चा

लहान २३ बैशाख – बैशाख ३०गते हुने स्थानीय तहको लागी सिरहाको नवराजपुर गाउँपालिका नेकपा एमाले निकट गाउँपालिका अध्यक्षको उमेदवार खुशी लाल साहको व्यापक चर्चा रहेको छ्।

पछिल्लो निर्वाचनमा उनले वाडा अध्यक्षमा समेत निर्वाचित भई जनता समक्ष गरेको प्रतिबद्धता केहि सम्म गरे र अरु बाकी नै रहेको थियोे। तत्कालीन उनले नेपाली काङ्ग्रेसबाट वाडा अध्यक्षमा निर्वाचित भएका थिए। काङ्ग्रेस सरकारको दवाब र आर्थिक चपेटामा परेका उनी बिकास गर्न नसकेको देखीको हो।

काङ्ग्रेस सरकारको बिभेदकारी निति र दबोचेका साह बैकल्पिक पार्टीको सहारा लिई अगाडि बढी रहेका छन्।
साहका अनुसार काङ्ग्रेस पार्टीका केही गत ब्यक्तीका कारण
नेपाली काङ्ग्रेस प्रत्याग गरी नेकपा एमालेमा पार्टी प्रवेश गरेका थिए। खुशी लाल साह एक समानिय परिवारका ब्यक्ती हुन्। ऊनी तत्कालीन गाबिस मझौरा हुँदा २०४२ श्रावण १५ मा जन्मिएका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७० साल देखि राजनीति यात्रा सुरु गरेका थिए। हाल नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा नवराजपुर गाउँपालिकाको अध्यक्ष पदका उमेदवार बनेका हुन्। उनी छोटाे समयमा जनप्रतिनिधि हुँदा निकै चर्चा बटुलेका उनी समाजमा लोकप्रिय बन्दै गरेका हुन्।

पालिकामा नगनीय मात्रामा रहेको नेकपा एमालेको संगठन अहिले काङ्ग्रेस,जसपाको प्रतिस्पर्धी पार्टी बनेका छन्। उनले पार्टीमा लागे पछि निकै ब्यक्तीलाई पार्टीमा जोडीएका छन्।पालिकामा खुशी लाल साहको व्यापक चर्चा रहेको छ्।

सामाजलाई परिवर्तन गर्नका लागी आफू राजनीतिमा लागेको र राजनीतिकै माद्य्मबाट समाजलाई सेवा गर्ने उदेश्यले राजनीतिमा प्रवेशका हुन्।समाजमा रहेका स्वसित पीडित दलित गरीब निमुखा जनतालाई हौसला बुलन्द गर्न राजनीतिमा लागेका उनले बताए।

आफुलाई जनताले चुनाव जितायो भने शिक्षा स्वास्थ कृषिमा जोड दिदै भुमिहिन लाई ब्यवस्थापन बाटो घाटाे निर्माणमा जोड बिधुती करण, सिचाइ खाद्य मल खाद्य सहि समयमा र मल खाद्य्य उपलब्ध गराउने बताए। किसानहरुको लागी कोल ड स्टोरको र प्रत्येक वाडामा एम्बुलेन्स र एक जना एमबिबिएस डाक्टरको समेत ब्यवस्था नागरिकताको समस्या वृद्धभाताको समस्या बालपोषणको समस्या बिना झन्झट बिना नै मिलाउने जनता समक्ष प्रतिबद्धता जाहेर गरेका हुन।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.