Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

वरियारपट्टीमा प्रत्येक गृहीनीलाई ग्यास चुल्हो र ग्यास फ्रीरी दिने : माओवादी नेता अजय यादवको प्रतिबद्धता

वरियारपट्टीमा प्रत्येक गृहीनीलाई ग्यास चुल्हो र ग्यास फ्रीरी दिने : माओवादी नेता अजय यादवको प्रतिबद्धता

महेश सिंह सिरहा लहान २३ बैशाख – सिरहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्रको संगठन बलियो देखिएका छन्। पहिलो चर्नको घरदैलो कार्यक्रम सम्पन्न भएर दोस्रो चर्नको घरदैलो सुरु भएको छ। भोट् माग्दै अजय यादवले भने आफुलाई जनताले जितायो भने केजृवाल स्तरको शिक्षा लागु गर्ने र प्रत्येक गृहीनीलाई ग्यास चुल्हो र ग्यास फ्रीरी दिने जनतामा प्रतिबद्धता व्यक्त गर्नु भयो।

माओवादी केन्द्र निकट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उमेदवारी दिए पछी समग्र पालिका माओवादी केन्द्र मै भएको छ्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भागलिन उनले मनोनयन दर्ता गराएका हुन्।बिकास समृद्धि र रुपान्तरणका लागी वरियारपट्टी गाउँपालिकामा उमेदवारी दिएका हुन।

ADVERTISEMENT

नेता यादव जनकपुर स्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उनी विद्यार्थी राजनीति बाट सकृय हुँदै ऊनी माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका प्रतिनिधिको जिम्मेवारी समहाल्दै आउने चुनावमा पालिका अध्यक्षको उमेदवारी दिएका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT

सिरहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा राम रती यादवको कोखमा २०४३ /१/६ गते जन्मनु भएका अजय कुमार यादव अहिले पालिका स्व्च्छ इमानदार बौद्धिक नेताको रूपमा निखारीएका ब्यक्ति हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ कृषि र प्रत्येक वाडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ चौकीमा एमबीबीएस डाक्टरको ब्यव्यवस्था मिलाउने र किसानहरुको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ्। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरु लागेका हुन्।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.