Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नागरिकता सिफारिसमा ठूलो खेल : वडाध्यक्ष ठाकुरले आफ्नै नातेदार भान्जा भारती नागरिक लाई बनाइदिए नेपाली

नागरिकता सिफारिसमा ठूलो खेल : वडाध्यक्ष ठाकुरले आफ्नै नातेदार भान्जा भारती नागरिक लाई बनाइदिए नेपाली

महेश सिंह,सिरहा-सिरहाको धनगढीमाई नगरपालिका–१२ का वडाध्यक्ष जयप्रकाश ठाकुरले गैरकानुनी रूपमा भारतीय नागरिकलाई नेपाली बनाइदिएको खुलासा भएको छ। वडाध्यक्ष पदमा निर्वाचित भएपछि उनले कानुनको दुरुपयोग गरी आफ्ना नातेदारलाई नागरिकता दिलाएको तथ्य बाहिर आएको हो।
वडाध्यक्ष ठाकुर, स्थानीय रामप्रमोद ठाकुरका जेठा छोरा हुन्। उनका भाइ बिरेन्द्र ठाकुर र तीन छोरी पनि छन्। प्राप्त विवरण अनुसार, अध्यक्ष ठाकुरले आफ्नी जेठी छोरीको जेठो छोरा दिनेश शर्माको छोरा (बिहारका रत्न शर्मा) लाई आफ्ना भाई बनाई नेपाली नागरिकताको लागि सिफारिस गरेका थिए।
त्यसैगरी, अर्का भारतीय नागरिक (बिहारका दिनेशकुमार ठाकुर) लाई आफ्नै भिनाजुको छोरा भनेर झूटो प्रमाण पेश गरी सिफारिस गरिएको खुलासा भएको छ। सो क्रममा अध्यक्ष ठाकुरले प्रहरी सहर तथा जग्गा मुचुल्कासम्म बनाइ झुटा कागजात पेश गरेको प्रमाण सार्वजनिक भएको छ।
उनीहरूले तयार पारेको सिफारिसपत्र २०७९ साल भदौ २३ गते दर्ता नं. १३५ मा ईलाका प्रशासन कार्यालय लहान पठाइएको थियो। सो दस्तावेज तत्कालीन शाखा अधिकृत अर्जुनकुमार मण्डलमार्फत ‘भुल सुधार’का नाममा २०७९ भदौ २८ गते जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो।
स्थानीयवासीका अनुसार, वडाध्यक्षमा निर्वाचित भएपछि ठाकुरले कानुनलाई आफ्नै ‘हत्केलामा राखेर’ यस्तो गैरकानुनी काम गरेका हुन्। घटनापछि नगरवासीले वडाध्यक्षमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.