Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

महेश सिंह लहान सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ तामासुईयामा नेपाली कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष विश्वमोहन यादव, वरिष्ठ समाजसेवी जयकिशोर यादव, पार्टी नेता मदन यादव, सोभा यादव, सैलेन्द्र यादव, जिबछ यादव, तथा नेपाल विद्यार्थी संघ सिरहा सभापति पप्पु यादव लगायतका नेताहरूले चाडपर्वलाई लक्षित गर्दै आपसी शुभकामना आदान–प्रदान गरेका थिए।

समाजसेवी जयकिशोर यादवले राजनीतिक स्वार्थभन्दा माथि उठेर समाजसेवामुखी राजनीति गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “घृणित राजनीतिले समाज बिगार्दै लगेको छ,” भनेका थिए। उनले आफू सधैं समाजसेवामा समर्पित रहने प्रतिबद्धता जनाए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी प्रमुख अतिथि रामचन्द्र यादवले देशलाई सही दिशातर्फ डोर्याउने क्षमता नेपाली कांग्रेसमै रहेको उल्लेख गर्दै पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउन सबै एकजुट हुनुपर्ने बताए।

कार्यक्रम बृहत रूपमा सम्पन्न भएको र त्यसमा स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अगुवा र विभिन्न तहमाथिका कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.