Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा क्यान्सर जोखिम बढ्दै: जिल्ला सभा सम्पन्न  जनचेतना विस्तारमा प्राथमिकता

सिरहामा क्यान्सर जोखिम बढ्दै: जिल्ला सभा सम्पन्न  जनचेतना विस्तारमा प्राथमिकता
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

महेश सिंह लहान सिराहा –नेपाल अबुर्द रोग निवारण संस्था (Nepal Cancer Relief Society) को सिरहा जिल्ला सभा औपचारिक रूपमा उधोग वाणिज्य संघ, लहानमा सम्पन्न भएको छ। जिल्लामा क्यान्सर जोखिम बढ्दै गएको सन्दर्भमा आयोजित सभाले रोकथाम, जनचेतना र प्रारम्भिक परीक्षणलाई मुख्य एजेन्डा बनाएको छ।

कार्यक्रम अध्यक्ष अशोक लाल अमातको अध्यक्षतामा तथा प्रदेश सांसद राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि गुप्ताले क्यान्सर रोकथाम, समयमै गरिएको जाँच र जीवनशैली सुधारका उपायहरूबारे जोड दिँदै, स्थानीय तहदेखि समुदायसम्म चेतना विस्तार गर्न संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए।

अध्यक्ष अमातले सिरहामा क्यान्सर जोखिम वर्षैपिच्छे बढ्दै गएको तथ्य प्रस्तुत गर्दै, संस्थाले आगामी दिनमा जनचेतना अभियान, स्वास्थ्य परीक्षण शिविर, तथा सहयोग कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घ–संस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले जिल्लामा क्यान्सर रोकथाम तथा उपचार पहुँचका विषयमा सहकार्य र समन्वयलाई सुदृढ बनाउने निर्णय गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.