Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा शिक्षाको गुणस्तरबारे प्रमुख अतिथि चौधरीको साझा प्रतिवद्धता

लहानमा शिक्षाको गुणस्तरबारे प्रमुख अतिथि चौधरीको साझा प्रतिवद्धता

महेश सिंह, लहान सिरहा — ग्लोबल एस.एस. कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि मंगलबार लहान–७ स्थित मारवाडी सेवा सदनमा भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यार्थी, अभिभावक र कलेज परिवारको उत्साहजनक सहभागितामा सम्पन्न भएको कलेजका प्रिन्सिपल भोला जित नेपालले बताए।

कार्यक्रम कलेजका प्रिन्सिपल नेपालकै आतिथ्यतामा सुरु भएको थियो। प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरी प्रमुख अतिथि थिए भने उपाध्यक्ष उमेश यादव, उच्च शिक्षा परिषदका प्रतिनिधि तराकान्त पण्डित, विभिन्न विद्यालय र वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रमुख अतिथि चौधरीले “लहानलाई शिक्षाको हबका रूपमा विकास गर्न सबै क्षेत्रको साझा भूमिका आवश्यक छ” भन्दै कलेजको शैक्षिक प्रगतिले भविष्यमा अझ उत्कृष्टता कायम राख्ने विश्वास व्यक्त गरे।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कलेजले Science, Computer Science, Management र Hotel Management रहेका शैक्षिक कार्यक्रम, कक्षा सञ्चालन पद्धति, विद्यार्थीलाई उपलब्ध गराइने सुविधा तथा आगामी शैक्षिक योजनाबारे विस्तृत जानकारीसमेत सार्वजनिक गर्यो।

नयाँ विद्यार्थीहरूलाई खादा–टिका लगाई स्वागत गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूले सन्देशमुखी नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुति दिए, जसले कार्यक्रममा उत्साह थपेको सहभागीहरूले बताएका छन्।

रंगीन फूलसज्जा र आकर्षक ब्यानरले सजिएको मञ्चले कार्यक्रमलाई भव्य बनाएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनका साथै कलेज जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याएको कलेज प्रशासनले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.