Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

संघलाई आधुनिक र प्रभावकारी बनाउँछु’—साहको व्यवसायीहरूलाई प्रतिवद्धता

संघलाई आधुनिक र प्रभावकारी बनाउँछु’—साहको व्यवसायीहरूलाई प्रतिवद्धता

महेश सिंह लहान सिरहा –रामनगर–मिर्चैया उद्योग वाणिज्य संघको आगामी मंसिर २६ गते हुने निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवार राज कुमार साहले व्यवसायीहरूसँग मत, साथ र सद्भावको अपिल गरेका छन्। सामाजिक तथा व्यवसायिक क्षेत्र दुवैमा सक्रिय साह संघलाई आधुनिक र सदस्य–मैत्री संस्थामा रूपान्तरण गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्।

साह हाल नेपाल पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य, लायन्स क्लब अफ मिर्चैयाका चार्टर प्रेसिडेन्ट, साथै भोला बाबा फ्युल सेन्टर (मिर्चैया–७) र जय दीपक ट्रेड सेन्टर (मिर्चैया–६) का व्यवसायिक प्रतिनिधि हुन्।

ADVERTISEMENT

उनले प्रस्तुत गरेको योजनामा कोसेली घर तथा प्रदर्शनी केन्द्र स्थापना, औद्योगिक ग्राम निर्माण, संघका सदस्यलाई डिजिटल–मैत्री बनाउने, बजारमा देखिएको मन्दी हटाउन समन्वित बजार सञ्चालन अभियान, सदस्यका लागि बीमा सुविधा, राहत कोष स्थापना, तथा व्यवस्थित पार्किङ लगायत महत्वपूर्ण विषय समावेश छन्।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी, संघमा सूचना केन्द्र स्थापना, समयअनुसार विधान संशोधन, आन्तरिक राजस्व कार्यालयसँग समन्वय र सहजीकरण, तथा बन्द व्यवसायलाई स्थानीय तहमा छुट गरी फर्म बन्द गराउने पहल समेत उनको एजेण्डामा छ।
साहले व्यवसायीहरूको समस्यामा साथ दिने, संघलाई सक्रिय, पारदर्शी र परिणाममुखी बनाउने दृढता व्यक्त गर्दै सबै सदस्यहरूसँग अमूल्य मतको अनुरोध गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.