Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्वास्थ्य सेवामा योगदानको कदर:एल.आर.एल.ले मुरारी लाल मुरारकालाई सम्मान

स्वास्थ्य सेवामा योगदानको कदर:एल.आर.एल.ले मुरारी लाल मुरारकालाई सम्मान

महेश सिंह लहान,सिरहा- लहान–३ स्थित लहान रिफ्रेरेन्स ल्याबोरेटरी (एल.आर.एल.) ले वरिष्ठ समाजसेवी तथा दानवीर मुरारी लाल मुरारकालाई शनिबार भव्य रूपमा स्वागत तथा सम्मान गरेको छ। स्वास्थ्य र सामाजिक सेवामा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

एल.आर.एल. का सञ्चालक विजय कुमार यादवको अगुवाइमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मुरारी लाल मुरारकाले आफू जहाँ रहे पनि लहान र लहानबासीप्रति सदैव समर्पित रहने बताए। उनले नेपाल रेडक्रस सोसाइटीका लागि व्यवस्थित भवन निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मानवीय सेवामा सबै पक्षको साझा भूमिका आवश्यक रहेको उल्लेख गरे।

ADVERTISEMENT

कार्यक्रममा वक्ताहरूले लहान रिफ्रेरेन्स ल्याबोरेटरी स्थापना तथा सञ्चालनमा समाजसेवी र जग्गादाता परिवारको योगदानले स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा सहज बनेको बताए। एल.आर.एल. सञ्चालक यादवले आधुनिक प्रविधियुक्त प्रयोगशालामार्फत भरपर्दो र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित ल्याब सञ्चालन गरिएको जानकारी गराए।

ADVERTISEMENT
ADVERTISEMENT

सम्मान कार्यक्रममा डा.मिश्रिलाल साह, डा. रितेश गिरी, वरिष्ठ समाजसेवी राकेश झा, बौद्धिक सामाजिक चिन्तक शंकर प्रसाद गुप्ता तथा सिरहाका अनुसन्धान प्रमुख एसपी सुरेन्द्र कोईरालालगायतको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले मुरारकाको दानशीलता र सामाजिक उत्तरदायित्वले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा व्यक्त गरे।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.