Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पत्रकार सन्तोष यादवले गुमाए पिता,समाजले गुमायो एक जनमुखी नेता

पत्रकार सन्तोष यादवले गुमाए पिता,समाजले गुमायो एक जनमुखी नेता

महेश सिंह लहान सिरहा- गरिब,दलित तथा सीमान्तकृत समुदायको हक–अधिकार स्थापित गर्न सामन्ती प्रवृत्तिविरुद्ध आजीवन संघर्ष गरेका एक प्रतिबद्ध योद्धा,औरही गाउँपालिका–५ निवासी तथा तत्कालीन गाबिसका पूर्व अध्यक्ष बेचन यादवको निधन भएको छ।

उहाँको २०८२ साल मंसिर २१ गते आफ्नै निवासमा निधन भएको हो। वि.सं. २००७ साल चैत १५ गते जन्मिनुभएका यादव लामो समयदेखि अस्वस्थ रहनुभएको थियो। करिब तीन वर्षदेखि पक्षघात (पेरालाइसिस)को समस्याबाट पीडित भई घरमै थलिनुभएका उहाँको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको परिवारजनले बताएका छन्।
२०३९ सालमा गाबिस अध्यक्षमा निर्वाचित यादवले तत्कालीन प्रधान पञ्चको हैसियतमा स्थानीय शासन, विकास र सामाजिक न्यायका सवालमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

ADVERTISEMENT

उहाँ विशेषतः दलित,विपन्न र आवाजविहीन समुदायका लागि निडर रूपमा उभिने नेताका रूपमा चिनिनुहुन्थ्यो।
सामन्ती सोच, विभेद र अन्यायका विरुद्ध खुलेर आवाज उठाउनु उहाँको राजनीतिक जीवनको मूल चरित्र थियो। सीमित स्रोत–साधनका बाबजुद सामाजिक समानता र जनमुखी शासनका लागि निरन्तर संघर्ष गर्नुभएको यादवको योगदानले स्थानीय समाजमा दीर्घकालीन प्रभाव छाडेको जानकारहरू बताउँछन्।

ADVERTISEMENT
ADVERTISEMENT

उहाँ संसारबाट विदा भए पनि सामाजिक रूपान्तरणका लागि पुर्‍याएको योगदान सदा स्मरणीय रहने स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। मृतक यादवले श्रीमती, एक छोरा र एक छोरी पछाडि छाडिएका छन्। हिन्दु परम्पराअनुसार यादवको पार्थी शरीरलाई दाहसंस्कार सम्पन्न गरिएको छ।

एक्लो छोरा सन्तोष कुमार यादवले दागबत्ती दिनुभएको हो।
स्वर्गीय यादवका छोरा सन्तोष यादव पछिल्लो करिब दुई दशक देखि देशका मुलधारका संचार मध्यम मिडियाहरुमा काम गर्दै अनुभव बटुलेका हुन्। सिरहाका चर्चित पत्रकार तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उहाँ हाल पितृशोकमा रहनुभएको छ।

बेचन यादवको निधनले स्थानीय समाजले एक इमानदार, निष्ठावान् र सामाजिक न्यायका पक्षधर नेतृत्व गुमाएको भन्दै विभिन्न सामाजिक, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणले गहिरो शोक व्यक्त गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.