Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेस प्रदेशको नमुना स्कुल अफ स्कोलर्सलाई सिडीयो कवाडीद्वारा उदघाटन

मधेस प्रदेशको नमुना स्कुल अफ स्कोलर्सलाई सिडीयो कवाडीद्वारा उदघाटन

लहान २८ जेठ- सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित बिगत १ वर्ष अगाडि संचालनमा आएको स्कुल अफ स्कोलर्सको उद्घाटन सम्पन्न भएको छ्। शुक्रबारबार भब्य रूपमा कार्यक्रम सम्पन्न भएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडीको प्रमुख आतिथ्यता रहेको थियोे।

कवाडीले पान्समा बतिवालेर स्कुलको उद्घाटन गरेका थिए। स्कुलका संस्थापक अध्यक्ष सुदिप राज कुशवाहाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने बिशिस्ट अतिथिमा उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य,बिध्यापती क्याम्पसका प्रमुख मनोज कर्ण,पशुपति आदर्श उच्च माद्यमिक बिधालयका सेवा निबृत प्रधाना अध्यापक बिश्वनाथ महतो रहनु भएको थियोे।

अतिथिहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता लगायत दर्जनौं मिडियाका पत्रकारहरुको सहभागिता रहेको थियो। स्कुल अफ स्कोलर्सले छोटो् समयमा प्रदेशमै नमुना स्कुलको रूपमा स्थापित हुन् लागेका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

स्कुल अफ स्कोलर्सले छोटो् समयमा शिक्षा क्षेत्रमा निकै लोकप्रियता कमाउन सफल संस्थाको रूपमा सफल भएका छन।शिक्षा क्षेत्रमा स्कुल र अभिभावकको जिम्मेवारी राम्रो संग बहन गर्न सकियो भने त्यो संस्था सफल हुने छ् प्रमुख जिल्ला अधिकारी कवाडीले बताए।

बिशिस्ट अतिथि बिश्वनाथ महतोका अनुसार शिक्षा नै देश हाल्कने जनशक्ति तयार पार्ने गरेको छ शिक्षा संग सम्बन्धि संस्था प्रति अभार प्रकट गर्द छु।देशलाई समृद्धि गर्न शिक्षाको महत्त्वपूर्ण भुमिका रहने बताए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.