Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जसापाको गढ बरियारपट्टीमा राम चन्द्र यादव समर्थको घुइँचो

जसापाको गढ बरियारपट्टीमा राम चन्द्र यादव समर्थको घुइँचो

महेश सिंह लहान – नेपाली कांग्रेस परिवर्तनको पार्टी भएको स्थानीय युवा नेता नवीन कुमार यादवले बताएका छन्। कांग्रेस विकास र निकास दुवैको भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै उनले देश परिवर्तन गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको दाबी गरे।
सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सिरहाका सभापति तथा संविधानसभा सदस्यसमेत रहेका यादवले आफू काम गर्ने नेता भएको बताए। फागुन २१ गते हुन गइरहेको निर्वाचनका उम्मेदवारसमेत रहेका यादवले विगत करिब ३० वर्षदेखि निरन्तर जनसेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै जनताको मत आवश्यक रहेको बताए।
“म भाषणभन्दा कर्ममा विश्वास गर्छु, मलाई जिताएर पठाउनुस्, विकास गरेर देखाउँछु,” उनले भने।
सभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र यादवले नेपालको इतिहासमा लोकतन्त्र, राष्ट्रियता र संविधान जोगाउन कांग्रेसले निर्णायक भूमिका खेलेको बताए।
कार्यक्रममा पूर्व जिल्ला सभापति तथा सांसद अमय कुमार यादव, पूर्व सांसद नरेश कुमार यादव, मधेस प्रदेश सभा सदस्य जिबछी यादव, कांग्रेस मधेस प्रदेश सदस्य सरोज कुमार यादव, नेता सुमन यादव, वरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव, नेता शैलेन्द्र यादव, उपेन्द्र यादव, रामपृत यादव, मदन यादवलगायत जिल्लाका वरिष्ठ नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
जसपा नेपालको गढ मानिने वरियारपट्टी क्षेत्रमा कांग्रेसको उल्लेखनीय उपस्थितिले पार्टीप्रति जनआकर्षण बढ्दै गएको आयोजकको दाबी छ। चुनाव नजिकिँदै जाँदा यादवको समर्थनमा जनउत्साह थपिँदै गएको छ।
सभामा हजारौँको सहभागिता रहेको र विभिन्न राजनीतिक दल परित्याग गरी दर्जनौँ व्यक्तिले नेपाली कांग्रेस प्रवेश गरेको जनाइएको छ।
कार्यक्रमका प्रमुख अतिथि यादवले चुनाव प्रचार–प्रसारलाई प्रभावकारी बनाउन पार्टी कार्यालयको उद्घाटन गर्दै रिबन काटेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.