Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा इन्सेक द्वारा स्थानीय सरकारलाई जिम्मेवार बनाउन सार्वजनिक सुनुवाइ

महेश सिंह सिरहा लहान २९ जेठ – स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा वननिर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरुसंग एक दिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ्।

पालिकाको अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियोे भने बिशिस्ट अतिथिमा मधेस प्रदेशको इन्सेक संयोजक राजु पासवान,पालिकाको उपाध्यक्ष लिलम देवी यादव रहनु भएका थिए।

ADVERTISEMENT

अतिथिहरुमा शिक्षा शखा प्रमुख भोगेन्द्र यादव,स्वास्थ्य शखा प्रमुख हरिनारायण चौधरी,वडा नम्बर १ का अध्यक्ष संजय यादव,वडा नम्बर २ का अध्यक्ष तनुक लाल यादव,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ता, पत्रकार महेश सिंह,बिरेन्द्र यादव बिनोद मंण्डल,मो. रहमुल लगायतका अतिथिहरुको सहभागिता रहेको थियोे।

ADVERTISEMENT
ADVERTISEMENT

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफ देही बनाउन कार्यक्रमको आयोजना गरेका इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिनु भयो।कार्यक्रम सयौं दलित समुदायका महिला पुरुषहरुको बिद्यार्थीहरुको सह-भागीता रहेका थिए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.