हजारौं यात्रीलाई सास्ती ,गोलबजारमा ढुंगा प्रहार प्रकरण ःदोसारोपनले अवरुद्ध राजमार्ग खुल्यो

सिरहा। विजय ¥यालीमा सहभागी भएकाहरुले ढुंगा प्रहार गरेर घरको सिसा फुटाएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सिरहाको गोलबजारस्थित अवरुद्ध...

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

काठमाडौं । १४ वर्ष अघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिवार काठमाण्डौं स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको...

सिरहाको लहानमा ३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान

महेश सिंह सिरहा ।३१ औं लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सिरहाको लहानमा सुरु भएको छ। सभ्य समाजको पहिचान लैङ्गकि...

सिरहामा पुर्व-कानुन मन्त्रि श्रेष्ठ दोस्रो चोटी प्रतिनिधि सभामा निर्वाचित

सिरह।सिरहा क्षेत्र नम्वर ३ बाट एमाले पार्टीका पुर्व-कानुन मन्त्रि लिलानाथ श्रेष्ठ दोस्रो चोटी प्रतिनिधि सभामा निर्वाचित भएका छन्। एमालेका श्रेष्ठले...

सिरहामा प्रतिनिधि सभाका उम्मेदवार ,लिलानाथ श्रेष्ठ जित नजिक

सिरहा।सिरहा ३ बाट प्रतिनिधि सभामा नेकपा एमालेका लिलानाथ श्रेष्ठ जित नजिक रहेका छन। उम्मेदवार श्रेष्ठ अरू उम्मेदवार भन्दा केहि मतले...

सिरहा २ को क मा जसपाका कोषाध्यक्षलाई हराउँदै जनमत पार्टीका संजय कुमार यादव निर्वाचित

लहान ।सिरहा क्षेत्र नम्वर २ को (क) मा जनमत पार्टीका उम्मेदवार संजय कुमार यादव प्रदेश सभा सदस्यको पदमा निर्वाचित भएका...

सिरहामा एमालेको पहिलो खाता खुल्यो ,एमालेका सिंह भारि मतले विजयी

सुरेश राय सिरहा।सिरहा क्षेत्र नम्वर ३ को (क)बाट एमाले पार्टीका मनोज कुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन्। कडा प्रधिस्पर्धाका विच...

सिरहा ३ (क) प्रदेश सभा सदस्यमा सिंह जित नजिक

सिरहा।सिरहा क्षेत्र न ३ (क) प्रदेश सभामा नेकपा एमालेका मनोज कुमार सिंह जित नजिक रहेका छन। उम्मेदवार सिंह अरू उम्मेदवारहरूभन्दा...

सिरहा २ मा जनमत पार्टीको उम्मेदवार बिनोद यादव २३५ मतले अग्र स्थानमा

सिरहा क्षेत्र नं.२ मा जनमत पार्टीको उम्मेदवार बिनोद यादवले जनता समाजवादी पार्टी (जसपा)को उम्मेदवार राजकिशोर यादवलाइ पछि पारेको छ। यसअघिसम्म...

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव

सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् । यसअघिसम्म अग्रता लिइरहेकी...

Page 128 of 211 1 127 128 129 211