सिरहा क्षेत्र नं.२ मा जनमत पार्टीको उम्मेदवार बिनोद यादवले जनता समाजवादी पार्टी (जसपा)को उम्मेदवार राजकिशोर यादवलाइ पछि पारेको छ।
यसअघिसम्म अग्रता लिइरहेको राजकिशोर यादवले अहिले दोस्रो स्थानमा छ्न।
जनमतका उम्मेदवार २३५ ले जसपाको उम्मेदवार लाई पछि पारेको छ।
© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.
© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.