Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान नगरपालिकामा बजार अनुगमन दर्जनौं पसल र उधोगहरु कार्वाहीमा

लहान नगरपालिकामा बजार अनुगमन दर्जनौं पसल र उधोगहरु कार्वाहीमा

लहान, ३ असार – लहान नगरपालिकामा बजार अनुगमनमा निरन्तरता दिएका छन्। लहानका उप-प्रमुख राम चलितर महतोको अनुगमन टोलिले पसल उधोग अनुगमन गरेका छन्।
पैसा तिरेपछि स्वस्थ, स्वच्छ तथा ताजा खानेकुरा पाउँनु पर्ने हो । तर, लहानमा ठीक उल्टो अखाद्य पदार्थबाट बनेको खाना पकवान होटलहरुमा फेला परेको छ । बजार अनुगमन समितिले लहानमा अनुगमन गर्दा यस्ता म्याद गुज्रिएको पकवान बनाउँने मासु,मेदा,खानेतेल म्याद गुज्रिएको समान फेला पारेको छ।

योसँगै लेवल विनाको भुजिया, दही र प्रतिबन्धित दुधको धुलो अनुगमन समितिले फेला पारेको छ।होटलमा पकाउन ल्याउँने मेदा, मासु, खानेतेल, दही नै म्याद गुज्रिएको छ भने त्यसबाट बनाउँने पकवान त्यसै विषसरह म्याद गुज्रिएको हो।यसमा स्टोर तथा डिलरलाई जाँच गर्नुपर्ने हो स्थानीय उपभोक्ता जगदीश मण्डल बताउँछन्।

एक होटलले किराना पसलबाट खानेतेल आजै किनेर ल्याउँदा म्याद गुज्रिएको पाइएको छ।सो निलमनी नामक खानेतेल बजारमा म्याद गुज्रिएको अनुगमन समितिले फेला पारेको छ । त्यसैगरी वीरगन्ज खाद्य परवानीपुर पर्साबाट उत्पादित मेदा अधिकाँश होटलमा म्याद गुज्रिएको फेला पारेको छ। मेदा ४५ दिनभित्रै प्रयोग गर्नुपर्ने लेखिएको भएपनि ६५—७० दिन वितिसकेको फेला पारेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी, फ्रिजमा राखिएको मासु, खुला रुपमा राखिएको तथा झिँगा भिन्केको मासु फेला पारेको छ। मासु पसलमा व्यापक फोहोर रहेको र अखाद्य पदार्थको प्रयोग भएको समान फेला पारेको छ।पशु एग्रो पसलमा समेत म्याद गुज्रिएको औषधी अनुगमन समितिले फेला पारेको छ । मिल्को डेरी उद्योगमा नेपालमा प्रतिबन्धित दुधको पाउडर समितिले फेला पारेको छ ।

मिल्को डेरीको प्रतिबन्धित दुध पाउडर कमाउन्डभित्रै नष्ट गरिएको छ।अनुगमन समितिले होटल, मासु पसल, एग्रोभेट, डेरी उद्योगलाई व्यवस्थापन तथा म्याद गुज्रिएको समान नराख्न तथा फोहोर व्यवस्थापन गर्न १५ दिनको समय दिएको छ ।

लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार उपमेयर रामचलितर महतोको अगुवाईमा लहान बजार अनुगमन गरिएको छ ।अनुगमन समितिमा खाद्य सुरक्षा तथा गुणस्तर बिकास कार्यालय राजबिराजका सुरेन्द्र कुमार सिंह लहान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खेमन्द भुसाल,लहानका पशु बिकास अधिकृत राम कृष्ण यादव,लहान प्राविधिक शिक्षाल्यका डा.ललित कुमार यादव,लहानका जन स्वास्थ अधिकृत जगदीश मण्डल,पशु बिकास स्वास्थ अधिकृत छैठाे बिशेश्वर प्रसाद चौधरी,ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक बिरेन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर गुप्ता, पत्रकार फिरोज शेख, गोर्खा टेलिभिजनका सिरहा सम्बादाता महेश सिंह, लहान १५ का वडा अध्यक्ष तथा लहान अनुगमनका प्रतिनिधि तेज नारायण चौधरी लगायतका ब्यक्तीहरुले बजार अनुगमन गरेका छन्।बजार अनुगमनलाई निरन्तरन्ता दिने उपमेयर रामचरितर महतो बताउँछन् ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.