काठमाडौं १३ असोज । गृह मन्त्रालयले १२ असोजमा १०० जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी छन् ।
उनीहरूमध्ये अधिकांशलाई एउटै जिल्लाभित्रका विभिन्न कार्यालयमा सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यालय हेरफेर गरिएको हो ।
को कहाँ सरुवा भए ? तलको विवरणमा हेर्नुहोस्।



ADVERTISEMENT














