Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानका उप- मेयर महताेद्वारा अन्तर्राष्ट्रिय याेगदिवशको उदघाटन

लहानका उप- मेयर महताेद्वारा अन्तर्राष्ट्रिय याेगदिवशको उदघाटन

सिरहा लहान ९ असार – सिरहाको लहान ४ रहेको सुविधा सम्पन्न पतंजली याेग आयृवैद आश्रममा आयोजना गरेकाे अन्तर्राष्ट्रिय याेग दिवसको उद्घाटन लनपाकाे उपमेयर रामचलितर महताेले पानसमा बत्तीबालेर गरेकाे थियोे ।

कार्यक्रमकाे अध्यक्षता पतंजली याेग आयृवैद आश्रम लहान सिरहाको अध्यक्ष डा विपि चाैधरीले गर्नुभएको थियोे भन्ने अतिथिमा लनपा वडा नं २३ काे अध्यक्ष बद्री यादव,वडा नं २४ काे वडा अध्यक्ष रासलाल यादव वडा नं ४ काे अध्यक्ष राम नाथ पण्डित याेग गुरु राेहित न्याेपाने लगायतका अतिथिहरु सहभागीता भएका थिए ।

ADVERTISEMENT

कार्यक्रममा उपमेयर महताेले यस संस्थाले याेगकाे माध्यमबाट लनपावासिलाई स्वास्थ्य र समुनत समाज निर्माण गर्ने कार्य निरन्तर गरिएकोले यसकाे विकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पतंजली याेग समितिकाे जिल्ला अध्यक्ष डा. विपि चाैधरीले पूर्ण निष्ठाकाे साथ यस संस्थामा लागेकाे कारण आज याे अवस्थामा पुगेको चर्चा गर्नु भएको थियोे ।

ADVERTISEMENT
ADVERTISEMENT

जिल्ला अध्यक्ष चाैधरीलेे आज याे दिवस विश्वमा लगभग ४५ लाख याेगीहरु यस कार्यक्रममा एकैसाथ विभिन्न ठाउँमा सहभागी भएका छन् याेगनै मानव जिवनकाे प्रमुख आधार भएकोले यसकाे विकास गर्नमा सराेकारवला सबै पक्षले सहयोग गरे याे आश्रम मधेस प्रदेशको नमुना बनाउनेमा जाेड दिनुभयो ।वडा अध्यक्ष रायले यस संस्थाकाे शाखा प्रत्येक वडामा हुनुपर्नेमा जाेड दिनुभयाे। समितिकाे जिल्ला मिडिया प्रभारी शिव कुमार शाहले यस समितिलाई यहाँ सम्म पुर्‍याउन समितिकाे अध्यक्ष डा. विपि चौधरीकाे महत्त्वपूर्ण याेगदान रहेको कारण आज हामीले आफ्नै भवनमा याेग दिवस मनाई रहेका छाैं।
भाैतिक पक्षकाे विकासकालागि लनपाबाट सहयोग भए यस संस्थाले थप सेवा प्रदान गर्ने जनाउनु भयो ।कार्यक्रम संचालन संजय अग्रवालले गरेकाे थियाे भने अतिथि सत्कार आश्रमकाे कार्यालय प्रभारी अशाेक स्वर्णकारले गर्नु भएको थियोे ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...