Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

सिरहा । सामाजिक सञ्जाल टिकटकमा नक्कली आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन्।
प्रहरीका अनुसार यादवले परिवारका सदस्य तथा गाउँका अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाएका थिए। उक्त आईडीबाट अश्लील गीतमा फोटो तथा भिडियो जोडेर प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्‍याएको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले कात्तिक ११ गते बिहान यादवलाई उनकै मोबाइलसहित नियन्त्रणमा लिएको हो।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट नक्कली टिकटक आईडी बनाई फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन्।
उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.