Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

साेनमा गाउँपालिकामा चाेरीकाे घटनामा वढाेत्तरी,सम्वन्धित निकाय माैन

चाेरीकाे घटनामा वढाेत्तरी,सम्वन्धित निकाय माैन

साेनमा गाउँपालिकामा चाेरीकाे घटनामा वढाेत्तरी,सम्वन्धित निकाय माैन
नरेन्द्र महताे- गाैशाला १९ असार / महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकामा रातिकाे समय घरमा चाेरी काे घटनामा बढाेत्तरी भएकाे छ । उक्त गाउँपालिकाकाे वडा न. ८ शिवनगरमा बस्ने राम विनेश यादवकाे घरमा रातिकाे समयमा चाेरी भएकाे पिडितले बताएका छन ।
पिडित व्यक्ति राम विनेश यादवले २५ वर्ष देखि अर्काे खेतमा तथा पसलमा काम गर्दै आईरहेका छन ।यहि दुई महीना पहिले ऋण लिएर छाेरीकाे विवाह गरेका थिए ।त्याे ऋण छदा छदै उनकाे श्रीमती र अर्की छाेरी करीव १ लाख २५ हजार वरावारकाे गहना चाेरी गरि लगेकाे यादवले बताए अहिले उहाँकाे घरमा रुवावासि चलेकाे छ ।
दुई दिन नवित्तिद‌ै फेरि हिजाे राती गाउँ कै अर्काे व्यक्तिकाे घर बाट दुई वटा खसी चाेरि गरि लगेकाे छ। यता चाेरी भएकाे घरदेखि करीव तीन किलाे मिटर पशिच्म मगरथानामा प्रहरी चाैकी रहेका छन भने गाउँ देखि करीव चार किलाे मिटर उत्तर ईलाका प्रहरी कार्यालय गाैशाला रहेका छन ।
नत ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी रातिकाे समय गस्ती गर्न जान्छ न त गाउँपालिकामा रहेकाे प्रहरी चाैकीका प्रहरीहरु नै रातीकाे समयमा कुनै दिन गस्ती गर्न आउँछ पिडित यादवले बताए । तर जानकारी प्राप्त हुन साथ आजै देखि घटना भएकाे गाउँ ठाउँमा प्रहरी प्रचालन गर्ने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जन मिश्रले जनाएका छन ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.