Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

२०७९/८० काे बजेट ४३ कराेड ९८लाख ४३ हजार अनुमानित बजेट यादव द्वारा प्रस्तुत

साेनमा गाउँपालिकाकाे २०७९/८० काे बजेट ४३ कराेड ५८ लाख ४३ हजार अनुमानित बजेट यादव द्वारा प्रस्तुत

२०७९/८० काे बजेट ४३ कराेड ९८लाख ४३ हजार अनुमानित बजेट यादव द्वारा प्रस्तुत
ADVERTISEMENT
नरेन्द्र महताे  गाैशाला / महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे बजेट ४३ कराेड ९८ लाख ४३ हजार अनुमानित बजेट अध्यक्ष विशेश्वर प्रसाद यादवले प्रस्तुत गरेका छन। मंगलवार सभा हलमा वजेट प्रस्तुत गर्दै विशेष गरि शिक्षा ,स्वास्थ्य, कृषि तथा विकासकाे याेजना अन्तर्गत रहेर गाउँपालिका भवन बनाउने, वडा कार्यालयकाे भवन र १५ वेडका प्राथमिक स्वास्थ्य केन्द्रकाे भवन बनाउने याेजना प्रस्तुत गरेका छन ।
यसै गरि १७ वटा विधालय रहेका मध्ये बाट एक विधालयलाई नमुना विधालयमा बनाउने लक्ष्य रहेकाे र टिच फाेर टिचरकाे अवधारणा ल्याएर याेग्य शिक्षक बनाई विधालयहरुमा अध्यापन्न गराउन सजिलाे हाेस । अध्यक्ष यादवले प्रस्तुत गरिएको वजेटमा आन्तरिक स्रोतमार्फत १ करोड, संघीय सरकारको राजश्व वाँडफाँडमार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदानमार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदानमार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।
उता नीति तथा कार्यक्रमकाे केही वुदा प्रति असहमति जनाउँदै वडा न.१ काे वडा अध्यक्ष अशाेक कुमार यादवले भने बाँकि वुदा प्रति सहमति रहेकाे जनाउँदै शुभकामना दिनु भयाे। त्यस्तै नीति तथा कार्यक्रम प्रति असन्तुष्टि जनाउँदै वडा न. ६ का वडा अध्यक्ष श्याम यादवले भने संसाेधन गरेर वजेट ल्यान माँग गरे। नीति तथा कार्यक्रमकाे केही वुँदा प्रति असहमति जनाए पनि छलफलकाे माध्यमले ऋटिलाई सच्चाएर जानू पर्नेमा अध्यक्षले यादवले सहमति जनाएका छन ।
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.