सिरहा।सिरहाको सिरहा नगरपालिका वार्ड न.१२ मा बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको बस दुर्घटनामा भएका छन। दुर्घटनामा परेका बस स २ क २०२ नम्बरको रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेरहरुको आठै जनालाइ उपचारका प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको हो ।















