Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

केन्द्रीय सदस्य गुरुङ्गले अध्यक्ष यादवमाथि लगाए गम्भीर आरोप

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा समाजवादी तमु राष्ट्रिय परिषदको संरक्षक संयोजक विनोद कुमार गुरुङ्गले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कारण पार्टीलाई पुरानो राजनीतिक पार्टीहरुको विकल्पमा तेस्रोधारको वैकल्पिक राजनीतिक शाक्ति बनाउन नसकेको आरोप लगाएका छन् ।

उनले हस्ताक्षरसहितको एक पत्र जारी गर्दै अध्यक्ष यादवमाथि गम्भीर आरोप लगाए । उनले भने, ‘जसपामा आजसम्म बसेको बैठकहरुको निर्णय केन्द्रीय अध्यक्षले कार्यन्वयन गरेनन् । पार्टीको वैचारिक, राजनीतिक तथा संवैधानिक लाइन विषयमा केही पनि नयाँ छैन, स्वयं अध्यक्षले सबै चिज पोलेर खानुभयो ।’

त्यस्तै उनले जसपा निर्माणको महान समर अभियानमा देश र जनताको मुक्तिका लागि बनेको वैकल्पिक शक्ति निर्माणको महान अभियान पार्टीहरुको एकता, संयोजन, एकीकरण, अस्तित्व सही ढंगबाट विचारधारात्मक तथा संगठानिक रुपमा रुपान्तरण गर्न सकिएन अध्यक्ष यहि नि चिप्लिएर फेल भएको आरोप लगाए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उनले भने, ‘जसपा पार्टी एउटा एकल मोर्चा रहिरहने बनाएर राखियो, पार्टी निर्माणमा रुपान्तरण कहिल्यै राजनीतिक शुद्धीकरण गरेर अध्यक्षले अगाडी बढाउन सकेनन्।’

त्यसैगरी उनले पत्रमार्फत अब तमुवान, लिम्बुवान, मगरात, नेवाः, ताम्सालिंग, शेर्पा लुङ, थारुवान, दलित्वान मुख्य संविधान र राजनीतिक एजेण्डासहितको मुद्दामा अध्यक्षले कानमा तेल हालेर टुलुटुलु हेरेर बसेकाले अब उप्रान्तः केन्द्रीय अध्यक्ष यादवले राखेको गुटको बैठकमा मेरो सहभागी नहुने जानकारी गराए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.