Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भरतपुर नमुना सहर बन्ने दिशामा

भरतपुर नमुना सहर बन्ने दिशामा
 चितवन, असार ३१ जगत ठाडा मगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना सहर बन्ने दिशामा अगाडि बढेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले बुधबार आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दाहालले नमुना सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना सहर बन्ने उल्लेख गर्नुभयो ।
दाहालले भरतपुर शिक्षाको सहर, स्वास्थ्यको सहर, कृषिको सहर, झिलिमिली बत्तीको सहर, पर्यटनको सहरको हुँदै बहुआयमिक सहरका रूपमा अघि बढिरहेको बताउनुभयो ।“महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ,” उहाँले भन्नुभयो, “स्वास्थ्यको त ‘हब’ नै हो, कृषि उत्पादनलाई यस वर्ष प्राथामिकतामा राखेका छौँ ।
मुख्य बाटोमा स्मार्ट बत्ती जडान हुने काम चल्दैछ, भरतपुर नमुना हुँदैछ ।” “भरतपुरको विकासका लागि ‘भरतपुर भ्रमण वर्ष २०८०’ पनि घोषणा गरेका छौँ, यो अवधिमा पर्यटकलाई भरतपुरको विकासलाई देखाउने लक्ष्य लिएका छौँ,” प्रमुख दाहालले भन्नुभयो । भरतपुरलाई बहुविशेषतायुक्त सहरका रूपमा विकास गर्ने गरी सन्तुलित विकास अगाडि बढाइएकाले भरतपुर नमुना सहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचित हुने प्रमुख दाहालको भनाइ छ ।
भरतपुर महानगरमा निर्माणाधीन सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रशसकीय भवन, नारायणी तटबन्धनलगायतको राष्ट्रिय गौरवको आयोजन निर्माण भएसँगै यहाँको चित्र फेरिने उहाँले जिकिर गर्नुभयो ।“निजी क्षेत्र विकासका खाँबो हुन्,” उहाँले भन्नुभयो, “निजी क्षेत्रको सहकार्यमा व्यवस्थित सहर बनाउन सकिन्छ ।
भरतपुर महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ,” उहाँको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा यहाँको निजी क्षेत्रको भूमिका महìवपूर्ण रहेको बताउनुभयो ।
उहाँले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष रमेशकुमार पियालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.