Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भेटिएनन् स्वास्थ्यकर्मी, खोलाकिनारमा शिशुबाध्यलाई जन्म दिन

भेटिएनन् स्वास्थ्यकर्मी, खोलाकिनारमा शिशुबाध्यलाई जन्म दिन

बाजुरा । स्वामीकार्तिक खापर गाउँपालका-२ की ३५ वर्षीया कार्तिका विक गर्भवती थिइन्। बिहीबार दिउँसो उनलाई सुत्केरी व्यथा लाग्यो। व्यथा लागेपछि आफन्तले गाउँबाट नजिकैको माझगाउँ स्वास्थ्य इकाई केन्द्र पुर्‍याएका थिए।

तर अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी भेटिएनन्। यसपछि आफन्तले उनलाई घरमै फर्काउने योजना बनाए। घर फर्कंदा झन् बढी सताउन थाल्यो। माझगाउँ स्वास्थ्य इकाईमा स्वाथ्यकर्मी नभएपछि आफन्तले कार्तिकालाई घर फिर्ता ल्याउँदै गर्दा ताहाडा खोला भन्ने ठाउँमा फेरि व्यथाले च्याप्यो। खोलाको किनारमा उनलाई विश्रामका लागि रोकिएको थियो। विश्रामका लागि रोकिएको स्थानमा नै उनले शिशु जन्माइन्।

सुत्केरी व्यथा लागेर अस्पताला लैजान सहयोग गरेका स्थानीय बलबहादुर विकले सुत्केरी व्यथा लागेको थाहा पाएपछि स्वाथ्य केन्द्रमा लिएर गएपनि कर्मचारी नहुँदा सास्ती पाएको बताए। घर फर्काउने क्रममा बीच बाटोमा नै उनले शिशुलाई जन्म दिइन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

वडाध्यक्ष अजय बहादुर विकका अनुसार माझगाउँ इकाई स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको बताए। स्वामीकार्तिक खापर गाउँपालिकाले साउन महिनादेखि करारका कर्मचारीको करार सेवा अवधि थप नगरेपछि माझगाउँ स्वास्थ्य इकाईमा कर्मचारीविहीन भएको उनको भनाइ छ । भएका कर्मचारी गाउँपालिकाले बिदा गर्ने तर तत्काल अर्का कर्चाचारीको व्यवस्था नगर्दा मानिसले दुख पाएको विकको भनाइ छ।

करारमा राखिएका कर्मचारीको अवधि थप पनि नहुने र नयाँलाई खटाउने काम समेत नहुँदा यतिबेला अधिकांश पालिकाअन्तर्गतका सेवा केन्द्रहरुका सेवा प्रभावित भएका छन्। यता संघीय सरकारले भने करारका कर्मचारीलाई नहटाउन पालिकाहरूसँग अनुरोध गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.