Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उमेदवारी फिर्ता आज दिउँसो १ बजेसम्म, चुनाव चिन्ह आजै बितरण गरिने

आगामी निर्वाचनको आन्तरिक तयारी आयोगले थाल्यो

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।

ADVERTISEMENT

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

यसपटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मकवानपुर माइक्रोबस दुर्घटनाका मृतकप्रति लहानमा जय महाकाली युवा समूहद्वारा श्रद्धाञ्जली

मकवानपुर माइक्रोबस दुर्घटनाका मृतकप्रति लहानमा जय महाकाली युवा समूहद्वारा श्रद्धाञ्जली

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.