Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेपालमा गुण-स्तरिय शिक्षा नभएको कारण ,युबाले रोजे स्वदेश

सुरेश राय काठमाडौँ, ।नेपालमा गुण-स्तरिय शिक्षा नभएको कारण युवाहरु लाइ थप शिक्षाका लागि स्वदेश जानु परेको छ।

ADVERTISEMENT

जिल्ला सिरहाको सिरहा नगरपालिका सारश्वर घर भएका हाल गोलबजार नगरपालिका वडा न-४ मा बस्दै आएका लखन साहका छोरा बर्ष २२ का सुदिप कुमार साह गुण-स्तरिय शिक्षा प्राप्त गर्नका लागि जर्मन गएका छन।उनि सानो देखि आफ्नै ठाउँको स्कुलहरुमा अध्यन गर्दै आएका थिए।बिद्यार्थी साह ,नर्सरी देखि पल्स टु-सम्म नेपालमै अध्यन गरेको थियो।बिद्यार्थी साह आज ,नेपालमा गुण-स्तरिय शिक्षा नभएको कारण मैले स्वदेश रोजेको बताए। बिद्यार्थी साहले थपे ,म मात्र होइन,म जस्ता कयौ युबाहरु नेपाल बाट थप शिक्षाका लागि अर्को देश जानु परेका छन। साहले भने,नेपालमा मास्टर-डिग्रि अध्यन गरेका युवाहरु रोजगार नपाएर त्यतिकै बीचमा अलपत्र परेको अबस्थाहरु छन । बिद्यार्थी साहले भने,डिग्री गरेर पनि के गर्ने नेपालमा रोजगार पाउनका लागि गारो रहेको बताए।साहले भने,नेपाल सरकारले गुण-स्तरिय शिक्षामा ध्यान दिनु पर्ने बताएका छन । गुण-स्तरिय शिक्षाको ब्यबस्था र रोजगारीको ब्यबस्था नेपालमै भयोभने युवाहरुलाई स्वदेश जानु नपर्ने बताएका छन।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.