Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

ब्याजदर र आर्र्थिक मंदिकै प्रेसरले महासेठले गरे आत्महत्या ,गोलबजारका ब्यापारी द्वारा पसल बन्द गरि शोक मनाउदै

ब्याजदर र आर्र्थिक मंदिकै प्रेसरले महासेठले गरे आत्महत्या ,गोलबजारका ब्यापारी द्वारा पसल बन्द गरि शोक मनाउदै

सुरेश राय_

सिरहा।ब्याजदर र आर्थिक मंदिकै प्रेसरले गोलाबजाराका एक व्यापारीले आत्महत्या गरेको छ।

ADVERTISEMENT

सिरहाको गोलबजार नपा-४ स्थित राजदेबी इन्टरप्राइजेजका संचालक पप्पु महासेठले ब्याजदर र आर्थिक मंदिकै प्रेसर झेल्न नसकेको कारण आत्महत्या गरेको उद्योग ब्यापार संघ गोलबजारका महा-सचिब राकेश गुप्ताले बताएका छन।

ADVERTISEMENT
ADVERTISEMENT

महा-संघ गुप्ताले भने,महासेठको आसमायिक निधनले गोलबजारका सम्पूर्ण ब्यापारी आज भरदिन आ-आफ्नो पसल बन्द गरेर शोक मनाउने बताएका छन। उनले भने,बैंकको ब्याजदर दोवर भएको हुनाले बैंकको प्रेसर र व्यक्तिगत प्रेसर झेल्न नसकेको कारण महासेठले आत्महत्या गरेको गुप्ताले बताएका छन।

बैंकहरुले ऋण दिने त्यसपछि चर्को ब्याजदर उठाउने,ब्यापारीहरुलाई मानसिक तनाब ,प्रेसर जस्ता कार्यहरु गर्दै आएको कारण ब्यापारीहरु अन्त्यमा आत्महत्या गर्ने काम गरिरहेको उद्योग ब्यापार संघ गोलबजारका महा-सचिवको आरोप छ। उनले भने ,यो घटना सिरहाको मात्र होइन ,बिभिन्न जिल्लाहरुमा बैंकहरुको चर्को ब्याजदरहरुका कारण दिनहु मान्छेहरुले आत्महत्या गरेको संचारहरु सामाजिक संजालमा देख्छु। यस्ता कुराहरुमा नेपाल सरकारको ध्यान आक्रासन होस ,ब्यापारीहरु लाइ बैंक बाट कसरि ऋण सहज हुन्छ भन्ने कुरामा नेपाल सरकारले ध्यान दिनुपर्ने उद्योग ब्यापार संघका महा-सचिब राकेश गुप्ताले बताएका छन।

महासेठ करिब १० बर्ष देखि ब्यापार गर्दै आएका थिए। महासेठ गोलबजारको एउटा ठुलै व्यापारीमा गिन्ती हुन्थियो। उनि गोलबजारमा १० बर्ष देखि टयालस,मार्बलको पसल गर्दै आएका थिए। महासेठको बिहेको ७/८ बर्ष पुरा भएको थियो,उनको दुइ वटा छोरा छोरी छन। जेठी छोरी -५ बर्षकि छिन भने छोरा ३ बर्षको रहेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.