Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गुणस्तरीय शिक्षाको हब बन्दै प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

गुणस्तरीय शिक्षाको हब बन्दै प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

प्रदिप सिंह सिरहा।सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित संचालनमा रहेको हिमालयन बिधा निकेतनद्वारा कल्चरल एन्ड फुड टेस्टिङ प्रोग्रामको आयोजना गरेको थियोे।

यस संस्थामा अहिले सम्म ६ जना शेयर धनी रहेको र शेयर धनीहरुको ठूलो आर्थिक
लगानीमा हिमालयन बिधा निकेतन बिधालय
संचालनमा आएको थियो।

लहानमा गुणस्तरीय शिक्षाको हब बन्दै गरेको मध्ये एक हिमालयन बिधा निकेतन पनि पर्ने गरेको एसै बिधालयका संस्थापक पशुपति भट्टले जानकारी दिनु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT

थोरै बिद्यार्थीबाट संचालन गरेको बिधालय अहिले हाल करीब सात सय विद्यार्थी छ्न।

लहानमा शिक्षाको गुणस्तरीयताको हिसाबले हिमालयन बिधा निकेतन अहिले निकै चर्चा माएको छ।

प्रत्येक वर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम धर्म संस्कृति बचाउन मनाउदै आएका बिधालयका प्रधान अध्यापक अमृत लाल चौधरीले बताए ।

यस कार्यक्रममा प्रमुख अतिथिमा सिरहा प्याब्सनका नगर अध्यक्ष उमेश चौधरी रहनु भएको थियो भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाका पुर्व मेयर प्रकाश केशीले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए ।

ADVERTISEMENT

बिधालयमा अध्ययनरत रहेका तराईमा बसोबास गर्ने सबै भेष भुसाका विद्यार्थीहरु अ-आफनो भेष भुसामा सिङ्गारीएर विभिन्न धर्म सांस्कृतिक अंगाल्दै विभिन्न प्रकारका खाने परिकारहरु बनाएर बिधालयमा ल्याएर कार्यक्रममा सहभागी सम्पुर्णले मिलिजुली प्रसादका रूपमा ग्रहण गर्दै एक आपसमा मनोरंजन गर्दै खुशी व्यक्त गरेका स्कुलका सल्लाहकार पशुपति भट्टले जानकारी दिनु भयो।

बिधालयका शेरयर धनीका नामावलीहरु: किशोर चौधरी निरज, अमृत लाल चौधरी,अञ्जु केशी ,सुभ नारायण यादव,राम बाबु महतो,संजिप गुप्ता,अशोक चौधरी,फैज अहमद लगायत ६ जना संस्थापकहरुको निगरानीमा स्कुल संचालनमा रहेका छन।

नेपाली धर्म सांस्कृतिक नयाँ पुस्तामा ल्याउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी दिनु भयो।

अतिथिहरुमा गोर्खा टेलिभिजनका मधेस प्रदेश ब्यरो प्रमुख महेश सिंह,एच टिपी खबरका सिरहा सम्बादाता प्रदिप सिंह,रेडियो सरगंमका प्रमुख फिरोज शेख, बिधालयका सम्पुर्ण शेयर धनीहरु अतिथिका रूपमा आसन ग्रहण गरेका थिए।

शिक्षीका अञ्जु केशी भट्टका अनुसार रितिरिवाजको प्रमोट गर्न,आफ्नो जात जातीको खानाको परिकारहरु पहिचान गर्न र जातीय पहिर्न लाई चिनारीको रूपमा ल्याउन उक्त कल्चरल कार्यक्रमको आयोजना गरेको बिधालयका प्रधान अध्यापक अमृत चौधरीले जानकारी दिनु भयो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.